Day: जुलाई 13, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

सोनादा ग्रामीण पुस्तकायद्वारा भानु जयन्ती समारोह सम्पन्न

सोनादा: सोनादा ग्रामीण पुस्तकालयको आयोजनामा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरिएको छ।‌ उक्त कार्यक्रम एलके गुरूङको सभापतित्वमा‌‌ अनि प्रमुख अतिथिको रूपमा भूषण शेर्पा उपस्थित

जीटीए

घैयाबारी नेताजी हाई स्कूलमा २११औं भानु जयन्ती पालन

तीनधारे: घैयाबारी नेताजी हाई स्कूलमा २११औं भानु जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम स्कूलका प्रधान अध्यापक दिनेस प्रधान को अध्यक्षतमा सम्पन्न गरियो।कार्यक्रमलाई सह-शिक्षक नयन खातीले सञ्चालन

जीटीए

साहित्य कला संस्थान् तीनधारेको आयोजनामा २११औं भानु जयन्ती समारोह सम्पन्न

तीनधारे: साहित्य कला संस्थान् तीनधारेको आयोजनामा तीनधारेमा २११औं भानु जयन्ती समारोह सम्पन्न भएको छ। तीनधारेको महात्मा गान्धी हलमा सम्पन्न उक्त भानु जयन्ती समारोहलाई साहित्य कला संस्थान्

सिक्किम

मल्लीमा क्याप-सिक्किमको सभा

गान्तोक: अध्यक्ष गणेश कुमार राईको प्रमुख आतिथ्यमा सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को एउटा सभा आज दक्षिण सिक्किमको मल्ली निर्वाचन क्षेत्र अन्तर्गत लोवर पायोङमा सम्पन्न

जीटीए

खरसाङमा २१२औं भानु जयन्ती समारोहमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न

हामीले भानुभक्तको जीवनीबाट संघर्षको पाठ सिक्नुपर्छ: प्रा. मेघनाथ छेत्री खरसाङ: महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङ, पश्चिम बंगाल सरकार एंव गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त तत्वावधानमा खरसाङमा

सिक्किम

भाजपा, सिक्किमले पनि पालन गऱ्यो भानु जयन्ती

गान्तोक: सिक्किममा भानु जयन्ती पालन गर्नमा राजनीतिक पार्टीहरू पनि पछि छैन। यसै क्रममा आज भाजपा कार्यकर्ताहरूको सक्रियतामा आज रूम्तेकमा आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती सामान्य रूपमा

सिक्किम

डा. विमल कुमार राई बने अकिरास, सिक्किमका नयाँ अध्यक्ष

गान्तोक: अखिल किराँत राई संघ(अकिरास) सिक्किम, केन्द्रीय कार्यकारिणी समितिको वार्षिक आम सभा तथा चुनाव संस्थाको निवर्तमान अध्यक्ष मोहन दुङमालीको अध्यक्षतामा लुम्सेस्थित संघका मुख्यालयमा सम्पन्न भयो। यस

सिक्किम

देन्ताममा पालन गरियो २११औं भानु जयन्ती

गेजिङ: मिरमिरे साहित्य मञ्च देन्ताम र महकूमा कार्यलयको संयुक्त आयोजनामा देन्ताम सरकारी उच्चतर माध्यामिक विद्यालयमा २११औं भानु जयन्ती समारोह आयोजना गरियो। बिहान खण्ड विकास कार्यालय परिसरमा

सिक्किम

याङगाङमा पनि पालन गरियो २११औं भानु जयन्ती

नाम्ची: भालेढुङ्गा साहित्यिक मञ्च, याङगाङ, नाम्ची जिल्लाको आयोजनामा २११औं भानु जयन्ती समारोह स्थानीय याङगाङ पाठशाला प्रेक्षगृहमा सम्पन्न गरियो। कार्यक्रमको आरम्भ हालै दिवंगत भएका सिक्किमका एक साहित्यिक

सिक्किम

चोरी भएको दस घण्टामा आरोपी पक्राउ

गान्तोक: गान्तोक सदर पुलिसले चोरी भएको १० घण्टा नबित्दै आरोपीलाई पक्राउ गरेर सराहनीय काम गरेको छ। चोरीको घटना गत ११ जुलाईको हो। पुलिसलाई स्यानी निवासी पीड़ित

व्यापार/वाणिज्य

आईएलएस अस्पतालकाे २५ गौरवशाली वर्ष

कोलकाता: स्वास्थ्य सेवा उद्योगमा प्रतिष्ठित नाम, आईएलएस अस्पतालले ‘आईएलएस ३६० बहु-अनुशासनात्मक बहु-संस्थागत वैज्ञानिक सम्मेलन’ र एक विशेष कफी टेबल बुकको विमोचनसँगै आफ्नो २५औं वार्षिकोत्सव मनायो। आईएलएस

सिक्किम

राज्यपाल माथुरले दिए २११औं भानु जयन्तीको हार्दिक शुभकामना

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सम्पूर्ण सिक्किमवासीलाई २११औं भानु जयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका छन्।शनिवार जारी आफ्नो सन्देशमा उनले भने, ‘म आदिकवि भानुभक्त आचार्य जीलाई