
केएफसी पराजित, एमटीवाईएस मंगरटोला क्वार्टर फाइनलमा पुग्न सफल
पानीघट्टा: पानीघट्टा युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित विशाल मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार खेलिएको म्याच रोचक रह्यो। पानीघट्टा खेल मैदानमा भएको म्याचमा एमटीवाईएस मंगरटोलाले कञ्चनजंघा फूटबल