
मेघालय विद्यालय शिक्षामा सबैभन्दा कम प्रदर्शन गर्ने राज्य: शिक्षा मन्त्रालयको रिपोर्ट
शिलांग: केन्द्रीय शिक्षा मन्त्रालयले बुधबार जारी गरेको कार्यसम्पादन ग्रेडिङ इन्डेक्स (पिजीआईं २.० को रिपोर्ट अनुसार शैक्षिक वर्ष २०२३-२४ को लागि मेघालयलाई विद्यालय शिक्षामा सबैभन्दा कम प्रदर्शन