Day: मे 19, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, चार जनाको मृत्यु, धेरै घाइते

कराँची: पाकिस्तानको बलुचिस्तान प्रान्तबाट बम विस्फोटको खबर आएको छ। बम विस्फोटमा कम्तिमा ४ जनाको मृत्यु भएको बताइएको छ भने २० जना घाइते भएका छन्। आइतबार बलुचिस्तानको

अन्तर्राष्ट्रिय

हिन्दुजा परिवारले लगातार चौथो वर्ष पनि बेलायतको धनी सूचीमा शीर्ष स्थान कायम राख्न सफल

नयाँ दिल्ली: ११० वर्ष पुरानो बहुराष्ट्रिय समूह हिन्दुजा समूहका अध्यक्ष श्री गोपीचन्द हिन्दुजाको नेतृत्वमा रहेको हिन्दुजा परिवार लगातार चौथो वर्ष सन्डे टाइम्सको धनी सूचीमा ३५.३ अर्ब

राष्ट्रिय

सुबोध गोयलमाथि ६२१० करोड ठगीको आरोप

नयाँ दिल्ली: प्रवर्तन निर्देशनालय (ईडी) ले युको बैंकका पूर्व अध्यक्ष तथा प्रबन्ध निर्देशक सुबोध कुमार गोयललाई पक्राउ गरेको छ। उनलाई बैंक ठगी मुद्दामा पक्राउ गरिएको छ।

अन्तर्राष्ट्रिय

जो बाइडेनलाई घातक क्यान्सर

नयाँ दिल्ली: पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई गम्भीर प्रकारको क्यान्सर भएको पुष्टि भएको छ। बाइडेनको कार्यालयले दिएको जानकारी अनुसार उनलाई प्रोस्टेट क्यान्सर छ। ८२ वर्षीय बाइडेनलाई

जीटीए

प्रियाङ्कित लेप्चालाई डा. पवन चामलिङ अवार्ड प्रदान

दार्जिलिङ: साउथफिल्ड कलेज, दार्जिलिङद्वारा प्रदान गरिने पवन चामलिङ शैक्षिक पुरस्कार कलेजकै राजनीतिशास्त्र विभागकी विद्यार्थी प्रियाङ्कित लेप्चालाई प्रदान गरियो। वर्षेनी उत्कृष्ट अङ्क एवं अन्य शैक्षिक क्रियाकलापमा सहभागितालाई

जीटीए

एआईडब्लुसी-का महिलाहरुले काफेबारी अग्निकाण्डका पीडितहरुलाई प्रदान गरे राहत सामाग्रीहरु

खरसाङ: अल इन्डिया विमेन्स कन्फरेन्स,(एआईडब्लुसी) खरसाङ शाखाका महिलाहरुको एक टोलीले आज सिंगेल चियाबारीको काफेबारी, गोदामधुरामा गत १५ मईको दिन आगलागीको चपेटमा परेका पाँच परिवारसँग भेट गरेर

खेलकुद

साफ अण्डर-१९ च्याम्पियनशीपको खिताब आफूसँग कायम राख्न सफल भारत

काठमाडौं: भारतले आइतवार पेनल्टी शूटआउटमा बंग्लादेशलाई ४-३-ले पराजित गरी साफ अण्डर-१९ फूटबल च्याम्पियनशीपको खिताब आफूसँग कायम राख्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि

नार्थ बंगाल

नयाँ अदालत भवनको माग गर्दै वकिलहरूले गरे प्रदर्शन

सिलगढी: सोमबार सिलगढीमा वकिलहरूको एक समूहले नयाँ अदालत भवन निर्माणको माग गर्दै विरोध प्रदर्शन गरे। मुख्यमन्त्री ममता बनर्जीको शहर भ्रमणको क्रममा यो विरोध प्रदर्शन भएको थियो,

अन्तर्राष्ट्रिय

पूर्व एफबीआई एजेन्टको दाबी: मस्कलाई फसाउन यौन र लागूपदार्थ प्रयोग गरियो

नयाँ दिल्ली: पूर्व एफबीआई एजेन्ट जोनाथन बुमाले रुसी गुप्तचर संस्था जीआरयूले सिलिकन भ्यालीका हस्तीहरूलाई प्रभावमा पार्न अनेकौं प्रयास गरेको जिकिर गरेका छन्।खासगरी एलन मस्क र भेञ्चर

नार्थ बंगाल

फुलबारीको जीर्ण सडकमा खाल्डाखुल्डीहरूले दुर्घटना निम्त्याए

फुलबारी: सडक लामो समयदेखि खराब अवस्थामा छ। दुई दिनको हल्का वर्षाका कारण खराब बाटोमा पानी जम्मा भएको छ र साना पोखरीहरू बनेका छन्। यसले गर्दा फुलबारी

जीटीए

बुङकुलुंग भेटरन्स र डीएसके सेमिफाइनल मा

रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा आइतवार २ वटा क्वार्टर फाइनल म्याच खेलियो। रोहिनी लेकमा खेलिएको पहिलो म्याचमा बुङकुलुंग भेटरन्सले बागडोग्रा भेटरन्सविरुद्ध

खेलकुद

केएल राहुलको टी२०-मा सातौं शतक र ८००० रन

जयपुर: भारतीय ब्याटर केएल राहुलले टी२० क्रिकेटमा नयाँ अध्याय लेखेका छन्। आइतवार राति दिल्लीमा खेलिएको आईपीएल २०२५-को ६०औं म्याचमा उनले अविजित ११२ रन बनाए। टी२० क्रिकेटमा