Day: मे 19, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सनराइजर्सको ६ विकेटले जीत, लखनऊ प्लेअफ्-को रेसबाट बाहिर

लखनऊ: आईपीएल २०२५-को ६१औं म्याचमा सनराइजर्स हैदराबादले लखनऊ सुपर जाइण्ट्सलाई ६ विकेटले पराजित गऱ्यो। यस हारको साथै लखनऊको टीम प्लेअफ्-को रेसबाट बाहिर भयो। सनराइजर्स अगावै प्लेअफ्-को

सिक्किम

थाइल्याण्ड खुल्ला अन्तरराष्ट्रिय बक्सिङ टुर्नामेन्टमा याशिका राईले भाग लिने

गान्तोक: आगामी २२ मईदेखि २ जून २०२५ सम्म ब्याङ्कक, थाइल्याण्डमा आयोजन हुने प्रतिष्ठित थाइल्याण्ड खुल्ला अन्तरराष्ट्रिय बक्सिङ टुर्नामेन्टमा सिक्किमकी बक्सर याशिका राईले भाग लिने छिन्।नाम्ची निवासी

खेलकुद

चोटमुक्त हुन मदपानको आदत छोड़े कप्तान बेन स्टोक्सले

लण्डन: ईंग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्सले चीरप्रतिद्वन्द्वी अष्ट्रेलियाविरुद्ध आउँदो एशेज सीरीजको निम्ति तयार हुने प्रयासमा आफ्नो खुट्टाको मांसपेशीको चोटको पुनर्वासको अवधि मदपान गर्न छोड़ेका छन्। यस

सिक्किम

मतस्य पालन विभागद्वारा परियोजनाहरूको प्रगतिको समीक्षा

पाकिम: पाकिम जिल्लाको मत्स्यपालन विभागले प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत कार्यान्वयन भइरहेका परियोजनाहरूको प्रगति समीक्षा गर्न एक अभियान शुरू गरेको छ। मत्स्यपालन विभागकी सहायक निर्देशक गौरी

उत्तर-पूर्व

असम: अन्तर्राष्ट्रिय सुविधाहरू सहितको नयाँ क्रिकेट रंगशाला तयार हुनेछ: हिमन्त

गुवाहाटी: आसामका मुख्यमन्त्री हिमन्त विश्व सरमाले शनिबार गुवाहाटीको बाहिरी इलाकामा रहेको अमिनगाउँमा अर्को वर्ष फेब्रुअरीसम्ममा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने सुविधासहितको नयाँ क्रिकेट रंगशाला तयार हुने बताएका

उत्तर-पूर्व

असम: पहलगाम आतंकवादी हमलापछि राज्यमा ७१ ‘देशद्रोही’ पक्राउ

गुवाहाटी: असमका मुख्यमन्त्री हिमंत विश्व शर्माले सोमबार पहलगाम आतंकवादी हमलापछि “राष्ट्रविरोधी” गतिविधिमा संलग्न भएको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको बताएका छन्। यससँगै राज्यमा यस्ता घटनामा

व्यापार/वाणिज्य

भारत-बंगलादेश कपडा व्यापारमा लाग्यो ठूलो धक्का

कोलकाता: भारत सरकारले अचानक बंगलादेशबाट केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएपछि भारत-बंगलादेश कपडा व्यापारमा ठूलो धक्का लागेको छ। शनिबार साँझ आदेश जारी भएको केही समयपछि, अन्तिम ट्रक

राष्ट्रिय

६ बंगलादेशी र उनका २ सहयोगी देहरादून र हरिद्वारबाट पक्राउ

देहरादून: उत्तराखण्डमा घुसपैठ गर्नेहरूको पहिचान गर्न जारी प्रमाणीकरण अभियानको एक भागको रूपमा, पुलिसले देहरादून र हरिद्वारमा अवैध रूपमा बसोबास गर्ने छ जना बंगलादेशीहरू र उनीहरूलाई सहयोग

कोलकाता समाचार

गोदरेज प्रोफेशनलले नयाँ सर्रियल संस्करणका साथ २सय भन्दा बढी हेयर स्टाइलिस्टलाई तालिम दिए

अभिनेत्री रुक्मिणी मैत्राले हेयर शोको शोभा बढाइन् कोलकाता: गोदरेज कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (जीसीपीएल) बाट कपालको हेरचाह, रंग, स्टाइलिङ र उपचारमा उत्पादनहरू प्रदान गर्ने व्यावसायिक कपाल ब्रान्ड,

जीटीए

दार्जिलिङको‌ चिडियाखानामा हिउँ चितुवाको संख्या पुग्यो १३

दार्जिलिङ: दार्जिलिङको‌ चिडियाखानामा अहिले हिउँ चितुवाको संख्या १३ पुगेको छ। दार्जिलिङको पद्मजा नायडू हिमालयन जियोलजिकल पार्कमा गत अप्रेलमा तोपकेडाँडा प्रजनन केन्द्रमा दुईवटा बच्चा जन्मिएपछि हिउँ चितुवाको

सिक्किम

पर्यटन एवं नागरिक उड्डयन विभागद्वारा सचेतना कार्यक्रम

मंगन: मंगन जिल्लाको पर्यटन एवं नागरिक उड्डयन विभागको पहलमा आज प्रवासी, भिसा, विदेशी पञ्जीकरण र ट्र्याकिङ सिस्टम फार्म सी-लाई लिएर एक सचेतना कार्यक्रम आयोजना गरियो। यल

जीटीए

अपरेशन सिन्दूरको सफलतालाई लिएर दार्जिलिङमा त्रिरंगा यात्रा

दार्जिलिङ: अपरेशन सिन्दूरको सफलताको प्रशंसा गर्न आज स्थानीयहरूले दार्जिलिङमा रेलवे स्टेशनदेखि चौरस्तासम्म “त्रियङ्गा जात्रा” र्‍याली निकाले। यो र्‍याली भारतीय सेनाले आतंककारीहरूलाई सफा गर्न गरेको प्रशंसनीय काम