Day: मे 17, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

राज्यको ५०औं वर्षगॉंठको अवसरमा राजभवनद्वारा भव्य रात्रिभोजको आयोजन

गान्तोक: सिक्किम राज्यको ५०औं वर्षगॉंठ समारोहको श्रृंखला अन्तर्गत आज राजभवनमा एक भव्य रात्रिभोजको आयोजन गरियो। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम उच्च

अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्ध रोक्न पहिलो बैठक अनिर्णीत समाप्त भयो

इस्तांबुल: युक्रेन संकट अन्त्य गर्न टर्किएको अध्यक्षतामा शुक्रबार इस्तानबुलमा भएको बैठक बिनानिष्कर्ष टुंगियो। यो वार्ता लगभग २ घण्टा चल्यो, तर कुनै नतिजा आएन। यहाँ युक्रेनी प्रतिनिधिमण्डलको

सिक्किम

सीपी शर्मालाई धरानमा भीमबहादुर स्मृति साहित्य सम्मान

गान्तोक: नेपालको धरानमा भीमबहादुर लिम्बूको स्मृतिमा स्थापित भीमबहादुर स्मृति साहित्य सम्मान यसवर्ष सिक्किमका वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ सीपी शर्मालाई प्रदान गरिएको छ। आज धरानमा आयोजित एक

पश्चिम बंगाल

१० हजार करोडको डीए कहाँबाट आउँछ?

कोलकाता: बहुचर्चित महँगी भत्ता (डीए) मुद्दामा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि, राज्य सचिवालय नवन्नाले मुद्दा समाधान गर्न प्रारम्भिक छलफल प्रक्रिया सुरु गरेको छ। स्रोतका अनुसार यस सम्बन्धमा

सिक्किम

आक्रमण एफसी बन्यो एसपीएल सीजन-३ को च्याम्पियन

गान्तोक: फुटवल डेभलप्मेन्ट प्राइभेट लिमिटेड (एफडीपीएल), सिक्किम सरकारको खेलकूद एवं युवा मामिला विभाग र डियर लटरीको संयुक्त पहलमा आयोजित सिक्किम प्रिमियर लीग (एसपीएल) को खिताब आक्रमण

जीटीए

आशरिका फाउन्डेशन डे केयर सेन्टरका विद्यार्थीहरुले कला प्रदर्शनी कार्यक्रम

सोनादा: रंगबुल सोनादा आशरिका फाउन्डेशन डे केयर सेन्टरका विद्यार्थीहरुले कला प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ। शनिबारको दिन आशारिका फाउन्डेशनका विद्यार्थीहरुले फाउन्डेशनको डे केयर सेन्टरमा कला प्रदर्शनी

जीटीए

मानेभञ्ज्याङ क्षेत्रमा निःशुल्क स्वस्थ्य जाँचसहित रक्तदान शिविर सम्पन्न

बिजनबारी: वन विभाग दार्जीलिङ डिभिजन टङ्लु रेञ्ज मानेभञ्ज्याङको आयोजनामा नि:शुल्क स्वस्थ्य जाँचसहित रक्तदान शिविरको आयोजन गरिएको छ। टङ्लु रेञ्ज मानेभञ्ज्याङ अनि वेस्ट बंगाल ह्युमन वेलफेयर एण्ड

सिक्किम

राज्य स्थापना दिवसमा जनमुखी कार्यको संकल्प

गान्तोक: मंगन जिल्लाको शहरी विकास विभागले सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा विविध कार्यक्रम आयोजन गऱ्यो। सरकारका अधिकारीदेखि लिएर आमजनताले हर्षोल्लाहसपूर्वक राज्य स्थापना दिवस पालन गरे।

सिक्किम

मुख्यमन्त्री तामाङले जनाए सम्पूर्ण शुभचिन्तकहरू प्रति कृतज्ञता

गान्तोक: हिजो सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा सिक्किम र सिक्किमवासीलाई शुभकामना व्यक्त गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङले देशभरिका सबै नेतृत्वगण, मित्र अनि शुभचिन्तकहरूलाई धन्यवाद

सिक्किम

ग्रीष्मकालीन स्नुकर च्याम्पियनशीप २०२५ को समापन

गान्तोक: देवरालीस्थित क्यू क्लबमा आयोजित ग्रीष्मकालीन स्नुकर च्याम्पियनशीप २०२५ को समापन आज भएको छ। राज्य स्थापनाको ५०औँ गौरवपूर्ण अवसरमा आयोजन गरिएको च्याम्पियनशीपको फाइनलमा सिक्किम सरकारका शिक्षा,

सिक्किम

प्रधानमन्त्रीको सिक्किम भ्रमणको समीक्षा बैठक

गान्तोक: मुख्य प्रशासक तथा क्याबिनेट सचिव वी बी पाठकले मुख्य सचिव आर तेलङसँगै आज बिहान टाशिलिङ सचिवालयको सम्मेलन हलमा प्रधानमन्त्रीको आगामी सिक्किम भ्रमणको तयारीको समीक्षा गर्न

खेलकुद

आईपीएलमा आजदेखि कडा प्रतिस्पर्धा

दुई टोलीको शीर्ष-२ मा पर्ने सम्भावना कोलकाता: ९ दिनपछि आईपीएल २०२५ को पुनरागमनसँगै कुन टोलीहरू प्लेअफमा पुग्न सक्छन् भन्ने प्रश्न उठ्न थालेको छ।१८औं सिजनमा अहिलेसम्म खेलिएका