
मुख्यमन्त्रीको नेतृत्वमा निकालियो राजधानीमा भव्य तिरङगा ऱ्याली
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा आज राजधानीको ह्रदयस्थल एमजी मार्गबाट एक भव्य तिरङगा ऱ्याली निकालियो। सिक्किम भारतमा विलय भएको सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसरमा आयोजित