
अभिमन्यु ईश्वरनको कप्तानी ईंग्ल्याण्ड जाने भारत ए टीमको घोषणा
नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले ईंग्ल्याण्ड यात्राको निम्ति भारत ए टीमको घोषणा गऱ्यो। घरेलु क्रिकेटमा असाधारण प्रदर्शन गर्ने ब्याटर करुण नायरलाई टीममा स्थान दिइएको