३५० लिटर अवैध मदिरा नष्ट

Chhetriya-Samachar-2

राजगञ्ज: राजगञ्ज ब्लक अन्तर्गत पर्ने शिकारपुर गाउँ पञ्चायतले चिल्कीपाडा क्षेत्रमा अवैध मदिरा उत्पादन विरुद्ध ठूलो कारबाही गरि को छ र बेलाकोबा पुलिस चौकीले देशी मदिरा विरुद्ध अभियान सुरु गरेको छ। यो अपरेशन बेलाकोबा चौकीका इन्चार्ज अधिकृत अरिजित कुन्डुको नेतृत्वमा भएको थियो।
कारबाहीको क्रममा पुलिसले एक घरमा भण्डारण गरिएको लगभग ३५० लिटर अवैध स्थानीय मदिरा नष्ट गरेको छ। घटनास्थलबाट मदिरा बाहेक यसको उत्पादनमा प्रयोग हुने विभिन्न उपकरणहरू पनि जफत गरिएको छ।
हो मुद्दामा, माधव रोय नाम गरेको व्यक्तिलाई पक्राउ गरिएको छ। उनलाई शुक्रबार जलपाईगुडी जिल्ला अदालतमा पेश गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement