
खरसाङमा भारतीय जनता पार्टीदार्जीलिङ जिल्ला समितिको सांगठनिक सभा साथै डा. अम्बेडकर दिवस पालन
खरसाङ: खरसाङको गोर्खा जनपुस्तकालय भवनमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिको सांगठनिक सभा साथै डा. भीमराव अम्बेडकर जयन्ती पालन गरिएको छ। भारतीय संविधानको जनक डा. बाबा