Month: फेब्रुअरी 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

अन्तर्राष्ट्रिय भाषा दिवस मनाए

सिलगढी: अन्तर्राष्ट्रीय भाषा दिबसको अवसरमा एनजेपी पुलिस स्टेशन द्वारा र्‍याली निकालिए। आज पूरै देश, राज्यका साथै सिलगढीमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय भाषा दिवस मनाइए। यसैक्रममा आज

नार्थ बंगाल

कञ्चनजङ्घा रङ्गशालाको जीर्णोद्धारको काम तीव्र गतिमा भइरहेको छ, मेयरको निरीक्षण

सिलगढी: सिलगढीको सबैभन्दा महत्त्वपूर्ण स्टेडियम मध्ये एक कञ्चनजङ्घा स्टेडियमको नवीकरणको काम तीव्र गतिमा भइरहेको छ। आज मेयर गौतम देव रंगशालाको पूर्वी भागमा भइरहेको कामको निरीक्षण गर्न

नार्थ बंगाल

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६९ वर्षीय वृद्ध पक्राउ    

अलिपुरद्वार: पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ६९ वर्षीय पुरुष पक्राउ परेका छन्।    एक वृद्ध छिमेकीले पाँच वर्षीया बालिकालाई उखु खुवाएर घरमा लगेर यौन दुर्व्यवहार

अन्तर्राष्ट्रिय

एपी माथि ‘कट्टर वामपन्थी सङ्गठन’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी)लाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिएका छन्। मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको

नेपाल

उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर दुर्घटना

१ जनाको मृत्यु, २६ जना घाइते उदयपुर: उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। २६ जना

सिक्किम

सोमसोङ तामाङलाई विपक्षी पार्टी र बाहिरको शक्तिले प्रयोग गरेको थियोः मुख्यमन्त्री तामाङ

गान्तोक: सामसोङ तामाङ प्रकरणको प्रसङ्ग आज विधानसभामा पनि उठ्यो। यस सम्बन्धमा आफ्नो कुरा राख्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सामसोङ तामाङलाई राज्यका विपक्षी पार्टी अनि राज्य बाहिरको कुनै

उत्तर-पूर्व

मणिपुर: सुरक्षा बलहरूले मणिपुरका विभिन्न जिल्लाहरूबाट हतियार र गोलाबारुद बरामद गरे, १६ आतङ्ककारीलाई गरे गिरफ्तार

इम्फाल: १९ र २० फेब्रुअरीको बीच मणिपुरका धेरै जिल्लाहरूमा संयुक्त खुफिया-आधारित अभियानहरू अन्तर्गत, असम राइफल्स र स्पियर कोर भारतीय सेनाको गठनले राज्यको पहाडी र उपत्यका क्षेत्रमा

सिक्किम

फिचू पुलमा दरार आएपछि यातायात अवरुद्ध, पर्यटक र स्थानीयलाई ठूलो समस्या

गान्तोक: सिक्किमको डिग्चुदेखि संगकालांग जाने बाटोमा रहेको फिचू पुलमा दरार देखिएको छ। आवतजावत ठप्प हुँदा पर्यटक तथा स्थानीयवासीलाई समस्या परेको छ।   बिहीबार राति सो क्षेत्रको फिचु

नार्थ बंगाल

सिलगढीमा बन्द घरबाट शिक्षकको शव फेला परयो   

सिलगढी: सिलगढी नगरपालिकाको वॉर्ड नम्बर ३७ को राउतपाडा क्षेत्रमा रहेको बन्द घरबाट एक व्यक्तिको शव फेला परेको छ। मृतकको शवको खबर फैलिने बित्तिकै उक्त क्षेत्रमा त्रास

नार्थ बंगाल

सिलगढी सूचना तथा संस्कृति विभागद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन

सिलिगुडी: आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो। सिलगढी सूचना तथा संस्कृति विभागद्वारा आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन गरियो। यस अवसरमा शुक्रबार धेरै कार्यक्रमहरू आयोजना गरियो। यस दिन

नार्थ बंगाल

.चिया बगानको जग्गालाई लिएर जग्गाधनी र मजदुरबीच द्वन्द्व बढ्दै    

जलपाईगुडी:  चिया बगानमा जग्गालाई लिएर जग्गाधनी र मजदुरबीच द्वन्द्व बढ्दै गएको छ।चिया बगानको ३० प्रतिशत जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्न दिने सरकारको निर्णयले मालिक-मजदुर विवाद

नार्थ बंगाल

गाई घोटालापछि अब खाद्यान्न घोटालामा जोडियाे तृणमूल पञ्चायत सदस्य अन्जुम सगिराको नाम

बीडिओले दिए छानबिन गर्ने आश्वासन मालदा: गाई घोटाला पछि अब खाद्यान्न घोटालामा माणिकचक पञ्चायत समितिका तृणमूल सदस्यको नाम बाहिर आएको छ। उनका मजदुर बाबु र श्रीमान्