
स्वामी विवेकानन्द जन्मजयन्तीको अवसरमा म्याराथन दौडकाे आयोजना
नक्सलबारी: नक्सलबारी श्री रामकृष्ण आश्रमले स्वामी विवेकानन्दको १६३औं जन्मजयन्ती र युवा दिवस मनाएको छ। आइतबार, नक्सलबारीको पानीघाटा नजिकैको कदमा मोडदेखि आश्रमसम्म म्याराथन दौड आयोजना गरिएको थियो।जसमा