Day: जनवरी 12, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

लस एन्जलसको मृत्यु हुनेको संख्या १६ पुग्यो

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। जसका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। धेरै मानिस

खेलकुद

आईपीएल २३ मार्चदेखि शुरु हुने

मुम्बई: इण्डियन प्रीमियर लीग (आईपीएल) को १८औं संस्करण २३ मार्चदेखि शुरु हुनेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले आइतवार यस खबरको पुष्टि गरे।

मनोरञ्जन

अभिनेत्री रश्मिका मन्दानाको खुट्टामा चोट

मुम्बई: प्यान-इण्डिया अभिनेत्री रश्मिका मन्दाना, जसले ‘पुष्पा २’ मा श्रीविलीको भूमिकामा तहल्का मचाएकी थिइन्, हाल अस्पतालमा भर्ना भएकी छिन्। उनी नयाँ वर्षको शुरुवातमै खुट्टामा चोट लागेपछि

प्राविधि/विज्ञान

आईआईटी कानपुरले स्ट्रोक रिह्याबिलिटेसनका लागि ब्रेन-कम्प्युटर इन्टरफेससहित विश्वकै पहिलो रोबोटिक ह्यान्ड एक्सोस्केलेटन विकास गर्‍यो

कोलकाता: भारतीय प्राविधिक संस्थान (आईआईटी) कानपुरले स्ट्रोकपछिको उपचारमा सहयोग पुर्‍याउँदै रोगीहरूको शीघ्र पुनःस्थापना र सुधारमा योगदान दिन “ब्रेन-कम्प्युटर इन्टरफेस (बीसीआई)” आधारित रोबोटिक ह्यान्ड एक्सोस्केलेटन विकास गरेको

उत्तर-पूर्व

प्रशान्त कुमार सिंह मणिपुरका नयाँ मुख्य सचिव नियुक्त

इम्फाल: भारतीय प्रशासनिक सेवा (आईएएस) १९९३ ब्याचका अधिकारी प्रशान्त कुमार सिंह मणिपुरका नयाँ मुख्य सचिव नियुक्त भएका छन्। कार्मिक तथा प्रशिक्षण विभाग (डीओपीटी) द्वारा जारी आदेश

खेलकुद

११औं मिलन मोड़ गोल्ड कपः कनकाई स्पोर्टिंग क्लब च्याम्पियन

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा कनकाई स्पोर्टिंग क्लब (नेपाल) च्याम्पियन भयो। स्थानीय खेल मैदानमा आइतवार खेलिएको

खेलकुद

१०औं अल इण्डिया चिफ मिनिस्टर गोल्ड कप फूटबल टुर्नामेण्ट: टाई ब्रेकरमा जीटीए ११ माथि झापा ११-को जीत

गान्तोक: गत ९ जनवरी दखि शुरु भएको १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्ड कपको फुटबल प्रतियोगिताको आज चौथो खेल सम्पन्न भयो। आजको चौथो दिनको खेलमा मुख्य

मनोरञ्जन

काठमाडौंमा ‘चिनियाँ चलचित्र ‘दिवस’ को आयोजना

काठमाडौँ: नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौँमा एक दिवसीय ‘चिनियाँ चलचित्र दिवस’ को आयोजना गरिएको छ। पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त प्रमुख अतिथि रहनु भएको समारोहमा

नेपाल

पर्वतमा चिनियाँ लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना

कुश्मा: पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन्। जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको

विशेष

साइबेरियाबाट उडेर नेपाल आइपुग्ने कर्‍याङकुरुङको किराँती ‘कनेक्सन’

काठमाडौँ: नेपालको चितवन, कोशी टप्पु, जगदीशपुर ताल, टौदह र भारतको राजस्तान, गुजरात, उत्तरप्रदेशका केही स्थानहरु पहुना चराहरुले गुलजार बनेका छन्। चराहरु साइबेरिया, मंगोलियातिरबाट आइपुगेका छन्।तिनीहरु हजारौं

पश्चिम बंगाल

दुष्कर्मको आरोप लागेका पुलिस अधिकरीविरुद्ध सीपीआई(एम) को राजगञ्ज एरिया कमिटीद्वारा विरोध प्रदर्शन

जलपाईगढी: दुष्कर्मको आरोप लागेका पुलिस अधिकारीलाई कडा सजायको माग गर्दै पुलिस चौकीमा जलपाईगढी जिल्लामा सीपीआई(एम) को राजगञ्ज एरिया कमिटीले ज्ञापनपत्र बुझाइएको छ। राजगञ्ज पुलिस चौकीका पुलिस

नेपाल

स्कूटरको ठक्करबाट वालक घाइते

मकवानपुर: मकवानपुरको हेटौंडामा ट्राफिकले रोक्न खोज्दा चेकपोइन्टबाट भागेको स्कुटरले ठक्कर दिँदा ८ वर्षीय जेसन घलान घाइते भएका छन्। लाइसेन्सबिनाका सुजल ढुंगाना र सहिपल तिमिल्सेनालाई चेकपोइन्टबाट भागेपछि