
साहित्यकार सीपी शर्मा भक्त राई स्मृति पुरस्कारद्वारा अलङ्कृत
गान्तोक: सिक्किमका साहित्यकार चन्द्रप्रकाश शर्मा भक्त राई स्मृति पुरस्कारद्वारा सम्मानित भएका छन्। शनिबार असमको विश्वनाथ महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक भव्य समारोहबीच सिक्किमका साहित्यकार शर्मालाई कवि भक्त