प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्वामी विवेकानन्दलाई उनको जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण

00-1-Swami-Vivekananda

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्वामी विवेकानन्दलाई उनको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री मोदीले स्वामी विवेकानन्द युवाहरूका लागि एक शाश्वत प्रेरणाको स्रोत भएको बताएका छन्, जसले युवाहरूको मनमा जोश र उद्देश्य जगाउँछन्। प्रधानमन्त्रीले एक्समा पोस्ट गरेका छन्, “स्वामी विवेकानन्दलाई उनको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँ युवाहरूका लागि एक शाश्वत प्रेरणा हुनुहुन्छ, जसले युवा मनमा जोश र उद्देश्य कायम राख्न सहयोग पुर्‍याउँछ। हामी बलियो र विकसित भारतको उहाँको सपनालाई पूरा गर्न प्रतिवद्ध छौं।” –पीआईबी

https://x.com/narendramodi/status/1878295532327600325

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement