Day: डिसेम्बर 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

सडन डेथमा एलवाईसी विजयी

दार्जीलिङ: सोरेंग अनएम्प्लोयड यूथको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा एलवाईसीले एकतर्फी जीत हासिल गऱ्यो। सोरेंग खेल मैदान, दार्जीलिङमा शनिवार भएको म्याचमा एलवाईसी-ले भा-तकभर युनाइटेडविरुद्ध सडन डेथ

खेलकुद

मूर्खतापूर्ण शट्को निम्ति गावस्करले गरे पन्तको आलोचना

मेलबर्न: भारतका महान ब्याटर सुनिल गावस्करले ‘मूर्खतापूर्ण शट्’ खेल्ने रिषभ पन्तको आलोचना गरेका छन्। अष्ट्रेलियाविरुद्ध यहाँ जारी चौथो (बक्सिंग डे) क्रिकेट टेस्ट म्याचमा भारतलाई एउटा असल

सिक्किम

सिक्किममा पर्यटक वाहन दुर्घटना: २ जना  पर्यटकको मृत्यु, ४ जना  घाइते

गान्तोक:  पर्यटक बोकेको एसके ०१जे १०२० नम्बरको गाडी आज साँझ पाक्योङ जिल्लाको लामातेनमा दुर्घटनामा परेको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमा दु:खद मृत्यु भयो।  ३० वर्षीया पायल शसमल

अन्तर्राष्ट्रिय

गिद्ध बन्यो अमेरिकाको औपचारिक राष्ट्रिय चरा

अमेरिकाले बाल्ड इगल नामको गिद्धलाई राष्ट्रिय चराको मान्यता दिएको छ। क्रिसमसको दिनमा राष्ट्रपति  बाइडेनले औपचारिक मान्यता दिने कुरालाई अन्तिम हस्ताक्षर गरेका छन्। १७८२ बाट अमेरिकी सरकारी

मनोरञ्जन

महेश बाबु र  राजामौलीको फिल्ममा स्टार नायिकाको लागि चर्चा

नयाँ दिल्ली: महेश बाबु र राजामौलीको जोडीको फिल्मलाई लिएर हल्लाहरू तीव्र भइरहेको छ। दुवैसँग मिलेर फिल्म बनाउन घोषणा भएको समयदेखि नै दर्शकहरू यो प्रोजेक्टमा निकै चासो

उत्तर-पूर्व

सिक्किम र दार्जीलिङमा बहाईको शीतकालिन शिविर

गान्तोक: सिक्किम दार्जीलिङ क्षेत्रीय बहाई प्रशिक्षण संस्थानद्वारा आयोजित दुई सप्ताहव्यापी शीतकालीन शिविर स्थानीय रानीपुल नजिकस्थित सरमसा अनि पश्चिम पाण्डाममा उत्साहपूर्ण सम्पन्न भयो। संस्थानले यस प्रकारको अभियान

उत्तर-पूर्व

इम्फाल गोलीबारीमा शसस्त्र बिद्रोहीहरूका विरुद्ध कारबाही

इम्फाल(मणिपुर): इम्फाल ईस्ट जिल्लामा शनिवार सॉंझदेखि थामनपोकपी र सनासाबीमा हालैमा भएको गोलीबारीमा संलग्न सशस्त्र बिद्रोहीहरू विरुद्ध कारबाही शुरू गरिएको छ।मणिपुर पुलिस सुत्रका अनुसार, मणिपुर पुलिस, सीआरपीएफ,

प्राविधि/विज्ञान

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यस वर्षको अन्त्यतिर दुईवटा उपग्रहलाई अन्तरिक्षमा जडान गर्न उपलब्धि हासिल गर्ने मिशन लियो

नयाँ दिल्ली: केन्द्रीय विज्ञान तथा प्रविधि राज्य मन्त्री (स्वतन्त्र प्रभार), पृथ्वी विज्ञान राज्य मन्त्री (स्वतन्त्र प्रभार), प्रधानमन्त्री कार्यालय, आणविक ऊर्जा विभाग, अन्तरिक्ष विभाग तथा कार्मिक, लोक

अन्तर्राष्ट्रिय

सुडानमा विद्रोही अर्धसैनिको हमलामा २० जनाको मृत्यु

पश्चिमी सुडानको एल फसार शहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका

सिक्किम

नामसुङ लेप्चा महोत्सवलाई केन्द्र गरी मन्त्री भोटियाले गरे बैठक

गान्तोक: गेजिङ जिल्लाका नवनियुक्त जिल्लापाल तेञ्जिङ डी डेञ्जोङपाकोको पहलमा आज टासीडिङस्थित गाङ्याप खेल मैदानमा मन्त्री टीटी भोटियाको उपस्थितिमा समीक्षा सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै मन्त्री

साहित्य/कला

डुवर्स नेपाली साहित्य विकास समितिको स्वर्ण जयन्तीको दोस्रो दिन विभिन्न कार्यक्रमसहित पालन

बीरपाडा: डुवर्स, नेपाली साहित्य विकास समितिको आयोजनामा सम्पन्न तीन दिने स्वर्ण जयन्ती समारोह दोस्रो दिनको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। अलिपुर द्वार जिल्लाको बीरपाडा नेपाली हाइ

पश्चिम बंगाल

पश्चिम बंगालको मतदाता पहिचान पत्रमा गडबडी!

कोलकाता: पश्चिम बंगालमा मतदाता परिचयपत्रमा गडबडी भएको विषय उजागर भएको छ। राज्यको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयलाई जानकारी गराइएको छ कि केही मतदाताहरूलाई त्यस्तै ईपीआईसी नम्बर