Day: डिसेम्बर 25, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

४५ वटा भैंसी उद्धार, एक जना पक्राउ

सिलगढी: गोप्य स्रोतहरूबाट प्राप्त सूचनाको आधारमा विधाननगर थानाको पुलिसले सिलगढी महाकुमाको फाँसीदेवा ब्लकको मुरलीगञ्ज पोस्टमा छापा मारेको छ। सो क्रममा एक जनालाई पक्राउ गरी खोजी गर्दा

अन्तर्राष्ट्रिय

अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा ६७ मध्ये २८ जना बाँचे

अजरबैजान एयरलाइन्सको एक यात्रु विमान बुधबार कजाकिस्तानमा दुर्घटनाग्रस्त भएको छ। जानकारीका अनुसार यो दुर्घटना कजाकिस्तानको अक्ताउ शहर नजिक भएको हो। दुर्घटनाको डरलाग्दो भिडियो पनि सार्वजनिक भएको

विशेष

हावडामा दुई दिवसीय भव्य नगर संकीर्तन र हरिकथा सम्पन्न

श्रील भक्तिबल्लभ तीर्थ गोस्वामी महाराजको १००औं दिव्य जन्मशताब्दीको उपलक्ष्यमा आयोजना कोलकाता: कोलकाता: भक्ति र आध्यात्मिक परम्पराको एक ऐतिहासिक उत्सवमा श्री चैतन्य गौडीय मठले गौडीय वैष्णव परम्पराका

मनोरञ्जन

भारतीय नेपाली गीतकार संघको दोस्रो गीति कार्यक्रम सम्पन्न

दार्जीलिङ: भारतीय नेपाली गीतकार संघको आकाशवाणी खरसाडद्वारा श्रृंखलाबद्ध कार्यक्रमको धारावाहिक गीत गोष्ठीको दोस्रो रेकर्डिङक्रम हिजो (२४ दिसम्बर)अल इण्डिया रेडियो आकाशवाणी खरसाङ कार्यालयमा सम्पन्न गरियो। उक्त गीत

पर्यटन

वर्षान्त समीक्षा-२०२४: पर्यटन मन्त्रालय

भारतमा २०२३ मा १८.८९ मिलियन अन्तर्राष्ट्रिय पर्यटक आगमन नयाँ दिल्ली: वर्ष २०२४ को दौरान पर्यटन मन्त्रालयका प्रमुख पहल र उपलब्धिहरू यस प्रकार रहेका छन्: पूर्वाधारको विकास

खेलकुद

पूरा भयो ३८औं राष्ट्रिय खेलकुदको तयारी

देहरादून: ३८औं राष्ट्रिय खेलकुदको आयोजना भव्य बनाउने तयारी शुरु भइसकेको छ। राष्ट्रिय खेलकुदको मशाल अब उत्तराखण्डका कुना कुनामा प्रकाश फैलाउन र खेलकुदको जागरूकता जगाउन तयार छ।

राष्ट्रिय

केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले गरे सीआरपीएफ मुख्यालयको भ्रमण

नयाँ दिल्ली: केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले नयाँ दिल्लीस्थित केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)को मुख्यालयको भ्रमण गरे। गृहमन्त्रीले सीआरपीएफका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गरी सीआरपीएफको

नार्थ बंगाल

११औं मिलन मोड़ गोल्ड कपः नवांकुर संघको जीत

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा नवांकुर संघले सजिलै जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल

राष्ट्रिय

रक्षा सचिव राजेश कुमार सिंहले गरे सुशासन दिवसमा राष्ट्रपर्व वेबसाइट र मोबाइल एपको शुभारम्भ

नयाँ दिल्ली: रक्षा सचिव राजेश कुमार सिंहले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको जन्मजयन्तीको अवसरमा २५ दिसम्बर २०२४ मा ‘सुशासन दिवस’का अवसरमा राष्ट्रपर्व वेबसाइट र यसको मोबाइल

राष्ट्रिय

प्रधानमन्त्री मोदीद्वारा पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई उनको १००औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई उनको १००औं जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्रीले ट्वीटरमा पोस्टमा भने, “पूर्व प्रधानमन्त्री भारत रत्न अटल

पश्चिम बंगाल

क्रिसमसमा बंगाल सफारी पार्कमा मानिसहरूको भीड

सिलगढी: आज विश्वभरका साथ सिलगढीमा पनि क्रिसमस पर्व मनाइँदैछ। आज बिदाको दिन भएकाले यो पर्व मनाउनसँगै मानिसहरु घुम्न पनि निस्किए। सिलगढीबाट नजिकै रहेको सिलगढी बंगाल सफारी

पश्चिम बंगाल

फ्रेन्ड्स ब्याप्टिस्ट चर्चमा क्रिसमस पर्व हर्षोल्लासका साथ मनाइयो

जलपाईगढी: फ्रेन्ड्स ब्याप्टिस्ट चर्चमा क्रिसमस पर्व ठूलो हर्षोल्लासका साथ मनाइयो। जलपाईगढी फ्रेन्ड्स ब्याप्टिस्ट चर्चको चर्चमा केक काट्ने समारोह मनाइयो। भीडभाड भएको उक्त कार्यक्रममा चर्चमा उपस्थित युवायुवतीहरुले