४५ वटा भैंसी उद्धार, एक जना पक्राउ

IMG-20241225-WA0228-copy

सिलगढी: गोप्य स्रोतहरूबाट प्राप्त सूचनाको आधारमा विधाननगर थानाको पुलिसले सिलगढी महाकुमाको फाँसीदेवा ब्लकको मुरलीगञ्ज पोस्टमा छापा मारेको छ। सो क्रममा एक जनालाई पक्राउ गरी खोजी गर्दा उनको साथबाट एउटा भैँसी बरामद भयो। पुलिसले चालकलाई नियन्त्रणमा लिएर पुलिस चौकीमा लग्यो। पक्रा परेका व्यक्तिको नाम एमडी आसिफ खान (२७) बताइएको छ। उनी बिहारका बासिन्दा हुन्। उक्त कन्टेनरबाट जम्मा ४६ वटा भैँसी बरामद भएको विधाननगर पुलिस  चौकीका पुलिस स्रोतले जनाएको छ। उद्धार गरिएका भैँसीहरू बिहारको किशनगञ्जबाट ल्याएर असममा तस्करी भइरहेको आरोप छ। पक्राउ परेकालाई बुधबार सिलगढी महकुमा अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement