फ्रेन्ड्स ब्याप्टिस्ट चर्चमा क्रिसमस पर्व हर्षोल्लासका साथ मनाइयो

IMG-20241225-WA0216

जलपाईगढी: फ्रेन्ड्स ब्याप्टिस्ट चर्चमा क्रिसमस पर्व ठूलो हर्षोल्लासका साथ मनाइयो। जलपाईगढी फ्रेन्ड्स ब्याप्टिस्ट चर्चको चर्चमा केक काट्ने समारोह मनाइयो। भीडभाड भएको उक्त कार्यक्रममा चर्चमा उपस्थित युवायुवतीहरुले केक काटेर रमाईलो पर्वमा सहभागी भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement