
तीनधारे क्षेत्रका प्राथमिक पाठशालाहरुका विद्यार्थीहरुलाई लिएर विभिन्न खेलकूद कार्यक्रम सम्पन्न
खरसाङ: हिल तराई प्राथमिक शिक्षक संगठन तीनधारे क्षेत्रीय सर्कलको आयोजनामा तीनधारे क्षेत्रमा रहेका प्राथमिक पाठशालाहरुका विद्यार्थीहरुलाई लिएर खेलकूद कार्यक्रम आयोजना गरिएको छ।तीनधारेको मिठाईडाँडास्थित खेल मैदानमा आयोजित