Day: डिसेम्बर 3, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

अण्डर-१७ लिग एवं नकआउट फुटबल टुर्नामेन्ट आयोजन हुँने

गान्तोक: भारतीय सेनाको ३४१ फिल्ड रेजिमेन्ट १७आर्टिलेरी डिभि​जन, बुर्तुकले सिक्किम फुटबल एसोसिएशन (एसएफल) को संयुक्त तत्वावधानमा अण्डर-१७ महिला/पुरुष लिग एवं नकआउट फुटबल टुर्नामेन्ट आयोजना गर्ने भएको

पश्चिम बंगाल

ट्रक र सब्जी बोकेको गाडी ठोक्किँदा तीन जनाको मृत्यु

 उत्तर दिनाजपुर: ट्रक र सब्जी बोकेको गाडी एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। उत्तर दिनाजपुर जिल्लाको कांकीबाट सब्जी  बोकेको पिकअप भ्यान धुपगढी जाने बाटोमा

सिक्किम

एसकेएमको खेल प्रकोष्ठको पहिलो समन्वय सभा सम्पन्न

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गदर्शनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी खेल प्रकोष्ठको पहिलो समन्वय सभा राजधानीस्थित एक होटलमा आज सम्पन्न भयो। यस अवसरमा एसकेएम खेल

नार्थ बंगाल

नक्सलबारीमा विविध कार्यक्रमका साथ विश्व दिव्याङ्ग दिवस पालन

नक्सलबारी: २७औं विश्व दिव्याङ्ग दिवस नक्सलबारी ह्याण्डिक्याप वेलफेयर सोसाइटीले मना एको छ।सो अबसर पारेर , नक्सलबारीमा एउटा शोभायात्राको आयोजना पनि गरिएको छ। उक्त शोभायात्रामा सचेतनामूलक सन्देश

नेपाल

ट्याक्टरले किचेर कामदारको मृत्यु

भोजपुर: भोजपुरको हतुवागढी गाउँपालिका-२ घोडेटार स्थित सडक खण्डमा ट्याक्टरले किचेर कामदारको मृत्यु भएको छ।कावा खोलाबाट पराल बोकेर लुङगिन तर्फ आउदै गरेको को.२ त. ७२६८ नम्बरको ट्याक्टरमा

नेपाल

धरानबाट सात लाख मूल्य बराबरको रुद्राक्षका दाना बरामद

धरान: सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारास्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले करिब सात लाख मूल्य बराबरको रुद्राक्षका दाना बरामद गरेको छ।धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरीले

पश्चिम बंगाल

जटिल शल्यक्रियापछि पेटबाट ८ केजी तौलको ट्युमर निकालियो

 सिलगढी: जटिल शल्यक्रियापछि सिलगढीका एक व्यक्तिको पेटबाट ८ किलोग्राम तौलको ट्युमर निकालिएको छ। हाल बिरामी स्वस्थ छन् सिलगढी विभागको दुधिया क्षेत्रका एक ५५ वर्षीय पुरुष आफ्नो

पश्चिम बंगाल

माथाभाङ्गा विभागीय अस्पतालमा चोरी

कोचबिहार: कोचबिहार शहरमा एकपछि अर्को चोरीका घटनाहरू रिपोर्ट भइरहेका बेला माथाभाङ्गाशहरमा अर्को चोरीको घटना भएको छ। यसपटक घरमा नभई अस्पतालमा चोरी भएको छ भने स्थानीयवासीदेखि अस्पतालका

खेलकुद

यशस्वी र कोहली नयाँ रेकर्ड बनाउने संघारमा

एडिलेड (अष्ट्रेलिया): भारतीय क्रिकेट टीम अष्ट्रेलियाविरुद्ध एडिलेडमा खेलिने डे-नाइट टेस्ट म्याचको निम्ति तयार छ। भारतको लक्ष्य अष्ट्रेलियामा लगातार दोस्रो जीतको साथ सीरीजलाई आफ्नो नियन्त्रणमा ल्याउनु हुनेछ।

पश्चिम बंगाल

नाइट सुपर बसमा गाँजा तस्करीको आरोपमा एक जना पक्राउ

 सिलगढी: कोलकाताबाट सिलगढी जाँदै गरेको नाइट सुपर बसमा गाँजा तस्करीको आरोपमा एक जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा पुलिसले विधाननगर बस स्ट्यान्डको छेउमा रहेको राष्ट्रिय

पश्चिम बंगाल

डम्परले किचेर महिलाको मृत्यु

सिलगढी: डम्परको चक्काले किचेर एक महिलाको मृत्यु भएको छ। सिलगढी महकुमा परिषद अन्तर्गत फाँसीदेवा क्षेत्र कार्यालयको पीएमजी रोडमा आज दुर्घटना भएको छ। डम्पर चालकले लापरवाहीपूर्वक चलाएको

पश्चिम बंगाल

बंगलादेशमा हिन्दूमाथि हुने अत्याचारको विरोधमा सिलगढीमा मोहम्मद युनुस विरोधी पोस्टर टाँसियो

सिलगढी: बंगलादेशमा राजनीतिक अस्थिरता पछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। यो घटनापछि बंगलादेशमा हिन्दूमाथि अत्याचार बढ्दै गएको छ। थप रूपमा यस्तो देखिन्छ कि इस्कोन