अण्डर-१७ लिग एवं नकआउट फुटबल टुर्नामेन्ट आयोजन हुँने

n6418721921733242453051d020c6490db5904f2bd186883bcd225b541660785ef2ff3bfade0f7400a6620d

गान्तोक: भारतीय सेनाको ३४१ फिल्ड रेजिमेन्ट १७आर्टिलेरी डिभि​जन, बुर्तुकले सिक्किम फुटबल एसोसिएशन (एसएफल) को संयुक्त तत्वावधानमा अण्डर-१७ महिला/पुरुष लिग एवं नकआउट फुटबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ।
सो टुर्नामेन्टलाई लिएर सोमवार राजधानीको फुटबल हाउसमा एक समन्वय सभा सम्पन्न भएको।
प्राप्त जानकारी अनुसार, सभामा एसएफएका पदाधिकारीहरू र ३४१ फिल्ड रेजिमेन्ट १७ आर्टिलेरी डिभि​जनका अधिकारीहरू उपस्थित थिए। उक्त टुर्नामेन्ट आउदो १२ दिसम्बरदेखि २४ दिसम्बर, २०२४सम्म आयोजना हुनेछ। टुर्नामेन्टमा जम्मा १६वटा फुटबल टीमले भाग लिइने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement