
आईपीएलको मेगा लिलामीमा २७ करोड़को बोलीसहित रेकर्ड बनाए रिषभ पन्तले
जेद्दा: विकेटकीपर ब्याटर रिषभ पन्त इण्डियन प्रीमियर लीग (आईपीएल) इतिहासको सबैभन्दा महँदो खेलाड़ी बनेका छन्। सऊदी अरबको जेद्दामा जारी आईपीएलको मेगा लिलामीमा पन्तलाई लखनऊ सुपर जायण्ट्स