इलाम: इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित ‘१७ औँ संस्करणको आत्मानन्द गोल्डकप’ मा आज भएको खेलमा बलका लागि संघर्ष गर्दै इलामको माङसेबुङ गाउँपालिकाका खेलाडी (सेतो जर्सी) र मोरङको सिरिजङ्गा स्पोर्टिङका खेलाडी (रातो जर्सी)। खेल ट्राइब्रेकरमा ४-३ गोलको अन्तरमा सिरिजङ्गा विजयी बनेको छ।