Day: नोभेम्बर 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

सिक्किमको फोहोर सिलगढीमा फालेको फाल्नेविरुद्ध पर्यावरणविद्हरूले उठाए आवाज

सिलगढी: सिक्किमको फोहोर सिलगढी नजिकैको फाराबारी नेपाली बस्तीमा फालिएको भन्दै धेरै पर्यावरण संगठनहरूले एकजुट भएर सिलगढी पुलिस आयुक्तलाई ज्ञापनपत्र बुझाएका छन्। केही दिनदेखि सो क्षेत्रमा सवारीसाधनबाट

सिक्किम

मुख्यमन्त्रीले क्याब्जे बोकर याङ्गशी रिम्पोछेसॅंग भेट गरे

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज परमपावन क्याब्जे बोकर याङ्गशी रिम्पोछेसॅंग भेट गरेर सिक्किमे जनताको पक्षमा आशीवार्द ग्रहण गरेको जानकारी मुख्यमन्त्रीले सोशियल साइट फेसबुक पोस्टमा दिएका छन्।

सिक्किम

नरबहादुर भण्डारी कलेजमा देवकोटा जयन्ती पालन

गान्तोक: “विश्वसाहित्यका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटाभन्दा ठुलो अर्को नेपाली प्रतिनिधि आजसम्म छैन।” यो उद्‌गार डा टेकबहादुर छेत्रीको हो। उनी आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङमा नेपाली विभागद्वारा

पश्चिम बंगाल

भाजपाका विधायक शंकर घोष सडकमा ओर्लिए

सिलगढी: उत्तर बंगालमा मुख्यमन्त्रीको भ्रमणको क्रममा भाजपा विधायक शंकर घोषले अभावको आरोप लगाउँदै सडकमा उत्रिए। तर, उत्तर बंगालमा अभावको मात्रै गुनासो छैन, टोटो मुद्दादेखि लिएर सरकारी

सिक्किम

राज्यपाल माथुरले पशुपालन विभागका ​अधिकारीहरूसॅंग महत्त्वपूर्ण बैठक गरे

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजभवनमा पशुपालन विभागका अधिकारीहरूसॅंग एक महत्त्वपूर्ण बैठक गरे। यस बैठकमा पशुपालन निदेशक डा. संजय गजमेर, राजभवनका सचिव जेडी भोटिया

सिक्किम

पेन्सन र पेन्सनभोगी कल्याण विभागले राष्ट्रव्यापी डिजिटल जीवन प्रमाण पत्र अभियान ३.० शुरु गर्‍यो

अभियानले सिक्किमको गान्तोकसहित भारतभरिका ८०० शहरलाई कभर गर्दछ गान्तोक: पेन्सन र पेन्सनभोगी कल्याण विभाग (डीओपीपीडब्ल्यु) ले १ नोभेम्बर, २०२४ देखि ३० नोभेम्बर, २०२४ सम्म चल्ने महिना

खेलकुद

४०औं गवर्नर्स गोल्ड कपःगोकुलम फूटबल क्लबको रोमाञ्चक जीत

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा मंगलवार केरलको गोकुलम फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। गान्तोक (सिक्किम)-को

जीटीए

मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़लाई धेरै माया गर्नुहुन्छ – अनित थापा

दार्जिलिङ: मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़लाई धेरै माया गरेको भन्दै मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। राज्यकी मुख्यमन्त्री

पश्चिम बंगाल

सिलगढीमा गाई बोकेको गाडी रोकेर मानिसहरूले गरे विरोध प्रदर्शन

सिलगढी: सिलगढीको शक्तिगढ क्षेत्रमा स्थानीय मानिसहरूले गाईवस्तु रोकेर विरोध प्रदर्शन गरे। मंगलबार शक्तिगढ क्षेत्रबाट गाडीमा धेरै गाई ओसारपसार भइरहेको थाहा पाएपछि त्यहाँका बासिन्दाले गाडीलाई नियन्त्रणमा लिएर

पश्चिम बंगाल

मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा जीटीए साथै विकास बोर्डहरुका चेयरम्यानहरूसित महत्वपूर्ण बैठक

विकास बोर्डहरुको लागि मनिटेरिङ सेल बनिने जसको चेयरम्यान अनित थापा हुने घोषणा दार्जिलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दार्जिलिङमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको निर्वाचित सदस्यहरूसित बैठक गरेकी

नार्थ बंगाल

असामाजिक तत्वले महापुरुषको मुर्ति तोड्ने प्रयास, पुलिस थानामा उजुरी

सिलगढी: सिलगढीको ४७ नम्बर वार्डमा स्थापित १० महापुरुषको शालिक तोड्ने प्रयासको घटनाले सनसनी मच्चाएको छ। केही समयअघि मेयर गौतम देवले यी महापुरुषको मूर्तिको उद्घाटन गरेका थिए।

सिक्किम

अप्पर जङ्गुमा निर्मित बेली ब्रिज १५ नोभेम्बरसम्म पुरा हुने

गान्तोक: अप्पर जङ्गु निर्वाचन क्षेत्र अन्तर्गत मान्ताममा बेली ब्रिजको निर्माण कार्य युद्धस्तरमा चलिरहेको छ। यसै क्रममा क्षेत्र विधायक एवं मन्त्री पिन्छो नामग्याल लेप्चाले आज उक्त निर्माणधीन