Day: नोभेम्बर 2, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

एनजेपी क्षेत्रमा कुटपिटका कारण एक जनाको मृत्यु, एक जना आरोपी पक्राउ

सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको नयाँ जलपाईगढी थाना अन्तर्गत हिजो बुलिङको एक मामला प्रकाशमा आएको छl केही युवाहरूले एमडी जोहरी नामका व्यक्तिसँग ५०० रुपियाँ मागेको भनाइ छl

पश्चिम बंगाल

फलकाटामा बालिकाको दुष्कर्मपछि हत्या प्रकरणमा अर्का आरोपी आए अगाडि, जनताद्वारा फाँसीको माग

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको फालाकाटामा ५ वर्षीया बालिकाको दुष्कर्मपछि हत्याको मामिलामा अर्का आरोपीले पुलिससामु आत्मसमर्पण गरेका छन्। यहाँ जनताले यी अभियुक्तलाई पनि फाँसी दिनुपर्ने माग गर्दै आन्दोलन

पश्चिम बंगाल

जलपाईगढी मेडिकल कलेज एवं अस्पतालको ब्लड ब्यांकमा रगत अभाव हुँदा बिरामीलाई समस्या

जलपाईगढी: उत्तर बंगालको ठूला मेडिकल कलेजहरू मध्ये एक जलपाईगढी मेडिकल कलेज र अस्पतालको ब्लड ब्यांकमा रगतको अभावका कारण बिरामीहरू र उनीहरूका परिवारहरूले धेरै समस्याहरूको सामना गरिरहेका

पश्चिम बंगाल

स्पीड ब्रेकरहरू जडान गर्न र निगरानी बढाउन माग गर्दै जलपाईगढी-सिलगढी सडक अवरुद्ध

जलपाईगढी: काली पूजाको राति सडक छेउमा उभिरहेका एक व्यक्तिलाई तेज गतिको मोटरसाइकलले ठक्कर दिएको भनाइ छ। दुर्घटनामा सडक छेउमा उभिरहेका एक व्यक्ति र मोटरसाइकल चालक दुवै

पश्चिम बंगाल

वंशीवदन बर्मनले मागे उदयन गुहाको राजीनामा

कोचबिहार: तृणमूलका सहयोगी वंशीवदन बर्मनले उत्तर बंगाल विकास मन्त्री उदयन गुहाको राजीनामा मागेका छन्l अर्कोतर्फ उदयन गुहाले पनि वंशीवदनलाई प्रहार गरेका छन् र त्यस्ता मामिलामा हस्तक्षेप

करियर/रोजगार

सफल मानिस बन्ने प्रयास

अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन्। सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो। सफल मानिसहरु

पश्चिम बंगाल

५ वर्षीया बालिकाको दुष्कर्मपछि हत्या

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको फालाकाटामा ५ वर्षीया बालिकाको दुष्कर्मपछि हत्या गरेको समाचार सार्वजनिक भएको छ। यसबाट आक्रोशित भएका मानिसहरूले अभियुक्तलाई कुटपिट गरेको ‘पनि समाचार छ। यस घटनालाई

खेलकुद

भारतको पहिलो ईनिंग्समा २६३ रन

मुम्बई: न्यूजील्याण्डविरुद्ध जारी तेस्रो तथा अन्तिम क्रिकेट टेस्ट म्याचमा भारतले पहिलो ईनिंग्सको आधारमा २८ रनको मामूली बढ़त हासिल गऱ्यो। शनिवार म्याचको दोस्रो दिन भारतको पहिलो ईनिंग्स

नार्थ बंगाल

श्री श्री सर्वजनिन कालीपूजाद्वारा आयोजित रक्तदान शिविर तथा चित्रकला प्रतियोगिता

सिलगढी: फाँसीदेवास्थित श्री श्री सार्वजानिक कालीपूजामा आज रक्तदान शिविर तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। सङ्कलन गरिएको रगत उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा पठाइने काली पूजाका

जीटीए

गोरुबथान थानाको पहलमा काली पुजाको उपलक्ष्यमा जरुरतमन्दहरुलाई कम्बल वितरण

गोरुबथान: प्रतिवर्ष नै गोरुबथान थानाले भव्यरुपमा काली पुजाको आयोजना गर्ने गरेको छ। यस वर्ष पनि भव्यरुपमा काली पुजाको आयोजना गर्यो।पुजाको अवसरमा सांगीतिक कार्यक्रम पनि गरिएको थियो।बस

अन्तर्राष्ट्रिय

काठमांडू वायु प्रदूषणको जोखिम उच्च

काठमांडू: नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमांडूको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)

नेपाल

काली मन्दिरमा लागेको मेलामा खुकुरी प्रहार

इनरुवा: सुनसरीको भाेक्राहामा रहेको काली मन्दिरमा लागेकाे मेलामा गएराती दुई समूह बीच विवाद हुँदा खुकुरी प्रहार भएकाे छ। घटनामा ३ जना घाइते भएकाे बताइएको छ।