
भाजपा उम्मेदवारको समर्थनमा शुभेन्दु अधिकारीले गरे रोड शो
जलपाईगढी: पश्चिम बंगालका विपक्षी नेता सुभेन्दु अधिकारीले मदारीहाट विधानसभा उपचुनावमा जलपाईगढी जिल्लाको बानरहाट ब्लकमा भारतीय जनता पार्टीका उम्मेदवार राहुल लोहारको समर्थनमा प्रचार गरे। शनिबार मदारीहाट विधानसभा