गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्ला अन्तर्गत सिङलिङस्थित आफ्नो घरमा परिवारको साथमा तिहार मनाए। यस अवसरमा मुख्यमन्त्रीले आफ्नी आमा, दिदी-बहिनी र उनीहरूका परिवारसॅंग भेट गरेर लक्ष्मी पूजाको हार्दिक शुभकामना व्यक्त गरे।यस पर्वले सबैको निम्ति खुशी र समृद्धि लिएर आउन् भनी शुभकामना व्यक्त गरे।