Day: नोभेम्बर 1, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

पूजा हेरेर फर्केका एक युवकलाई गोली लागेर घाइते, मोबाइललगायतका सामान लुटियो

अलिपुरद्वार: काली पूजाको राति एक युवकलाई गोली हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ। घटना बिहीबार राति अलिपुरद्वारको बक्सा वन क्षेत्रमा डिमा ब्रिज नजिकैको क्षेत्रमा भएको

जीटीए

लङ्भ्यू चिया बगानप्रतिको हाम्रो कर्तव्य हामीले पूरा गरिरहेछौँ: सभासद कल्पना प्रधान

खरसाङ: लङ्भ्यू चियाबारीको अवस्था हाल अत्यन्तै गम्भीर बन्दै गइरहेको विषयलाई अघि राख्दै क्षेत्रीय सभासद कल्पना प्रधानले उनी लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा यहाँको समस्याप्रति अवगत रहेको

जीटीए

तीनधारेमा १०४ वर्षदेखि लगातार रूपमा काली पूजा पालन

तीनधारे: खरसाङ खण्ड अन्तर्गत तीनधारेको शंकर निवासमा काली पूजा भक्तिभावको साथमा पालन गरिएको छ। तीनधारेमा काली पूजा विगत १०४ वर्षदेखि लगातार रूपमा पालन गरिन्दै आईरहेको छ।

जीटीए

तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पालन

खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पालन गरिएको छ। तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा आयोजित उक्त कार्यकमलाई साहित्य कला संस्थान

जीटीए

खरसाङ बजारमा काली पूजा सम्पन्न

खरसाङ: खरसाङ व्यवसाय संगठनको तत्वावधानमा खरसाङ बजारमा “माँ काली”-को पूजा सम्पन्न भइरहेको छ। द्वितीय वर्षको यस पूजा खरसाङ बजारमा आयोजना गरिएको छ। यस पूजामा खरसाङ बजारका

विशेष

पूर्वोत्तर भारतको अरुणाचल प्रदेश राज्य

भारतको अरुणाचल प्रदेश राज्य पूर्वोत्तर भारतमा पर्ने सेभेन सिस्टरस राज्य मध्ये एक हो। सेभेन सिस्टर्स राज्यहरूमा असम, अरुणाचल प्रदेश, त्रिपुरा, मेघालय, मणिपुर, मिजोरम, नागाल्याण्ड रहेको छ।

उत्तर-पूर्व

असम: भाजपा प्रत्याशीले घटवारमा भारी मतले जीत हासिल गर्ने हजारिकाको दाबी

शाेणितपुर: भाजपा विधायक पद्म हजारिकाले भनेका छन्, भारतीय जनता पार्टीका उम्मेद्वार दिंगत घटवारले बिहाली सीटबाट भारी मतले विजय हुनेछन्।विधायक हजारिका शुक्रवार बिहालीस्थित भाजपा कार्यालयमा एक संवाददाता

पश्चिम बंगाल

दीपावलीमा सिलगढी झिलिमिली, मानिसहरूले गरे आतिशबाजी

 सिलगढी: दीपावलीको पर्वमा श्री श्री श्यामा पूजाको अवसरमा सम्पूर्ण शहर अद्भूतको देखिन्थ्यो। राज्यका अन्य भागहरू जस्तै यहाँ पनि दीपावलीसँगै काली पूजाको आयोजना गरिन्छ, जसले चाडको आनन्दलाई

नार्थ बंगाल

मोटरसाइकल र गाडी ठोक्किँदा एकजना मृत्यु र एकजना घाइते

खोरीबारी: मोटरसाइकल र एउटा गाडीको ठोक्किदा एक युवकको मृत्यु भएको घटना खोरीबारीको कल्याणपुरको हो। मृतकको नाम मुनुराज टिर्की (३०) हो। उनी बिहारको किशनगञ्जका बासिन्दा थिए।आज बिहान

नार्थ बंगाल

सिलगढीमा एक युवकको रहस्यमय मृत्यु, परिवारले हत्या गरेको आरोप

सिलगढी: युवकको रहस्यमय मृत्यु भएपछि क्षेत्रमा सनसनी मच्चिएको घटना सिलगढी नगरपालिकाको वार्ड नम्बर ४६ को पोकाइजोट क्षेत्रमा भएको हो। मृत्यु हुनेको नाम राजकुमार महतो (१८) हो

पश्चिम बंगाल

जलपाईगढी दादाभाई क्लबको पूजामा छिर्न खोज्ने तेज गतिका मोटरसाइकल चालक पक्राउ

जलपाईगढी: जलपाईगढी दादाभाई क्लबको पूजाको लागि भक्तहरूको ठूलो भीड जम्मा भएको छ। यसैबीच, जलपाईगढी दादाभाई क्लबको पूजा मण्डपको अगाडि बिहीबार राति करिब ११ बजे एक तीव्र

पश्चिम बंगाल

मालदामा शिरविहीन शव भेटेएपछि हलचल

मालदा: आज एक शिर  नभएको शव भेटिएपछि मालदामा हलचल मच्चियो। शिर  पनि शरीरबाट धेरै टाढा नष्ट भएको छ। काली पूजाको भोलिपल्ट बिहान सार्वजनिक भएको यो घटनाले