
सभासद श्याम शेर्पाको सहयोग र शेर्पा एसोसिएशनको श्रमदानमा खरसाङमा गुम्बा अनि गाउँ जाने बाटो निर्माण
खरसाङ: शेर्पा वेलफेयर सोसाइटीका युवाहरुकाे दुई दिने श्रमदान अनि सभासद श्याम शेर्पाकाे सहयोगमा गुम्बा र गाउँ जाने बाटो निर्माण गरिएको जानकारी प्राप्त भएको छ। २८ नम्बर