
छोटो अनि निर्धारित समयमा सरकारी कार्यक्रमहरू पूरा गरिनु पर्ने मुख्यमन्त्रीको इच्छा
गान्तोक: सिक्किम सरकारले सरकारी कार्यक्रमहरूको सन्दर्भमा एउटा परिपत्र जारी गर्दै सरकारी कार्यक्रमहरू छोटो अनि निर्धारित समयभित्र पूरा गरिनुपर्छ भनी जनाएको छ। यसैगरी, कार्यक्रम अवधि पेयजल बाहेक