
खरसाङकी दुईजना गृहणीहरू सरस्वती थापा र सरिता तामाङ बनिन् मिसेस नर्थ ईस्ट ईण्डिया सिजन सातको दोस्रो उप विजेता
खरसाङ: खरसाङकी दुईजना महिला स्पार्क मिसेस नर्थ ईस्ट ईण्डिया सिजन सातको दोस्रो उप विजेता बनेकी छन्। आसामको गुवाहाटीमा भएको स्पार्क मिसेस नर्थ ईस्ट ईण्डिया सिजन सातको