सिलगढीमा अयोध्याको राम मन्दिर काली पूजाको समयमा मात्रै देखिने

IMG-20241023-WA0164

सिलगढी: अयोध्याको राम मन्दिरको धर्तीमा सिलगढीमा काली पूजाको लागि पण्डल बनाइँदैछ। हिन्दू सुरक्षा समितिको यो आकर्षणले उत्तर बंगालका जनताको ध्यान आकर्षित गर्न लागेको छ। मूलतः काली पूजाको पहिलो वर्षमा हिन्दू सुरक्षा समितिको विशेष आकर्षण अयोध्यामा राम मन्दिरको धरतीमा पूजा पण्डल निर्माण हो। साथै बत्ती र मण्डप सजावटमा पनि विशेष आकर्षण हुने भएको छ। कूल १५ लाखको लागतमा यो पूजा गर्न लागिएको हो। पूजा अवधिभर विभिन्न सामाजिक पहल र सांस्कृतिक कार्यक्रम गरिने पूजा आयोजकले बताए। साथै यो पूजा ३१ अक्टोबरमा शुभारम्भ हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement