Day: अक्टोबर 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
प्राविधि/विज्ञान

आज सुपर मुन २०२४

नयाँ दिल्ली: वैदिक क्यालेन्डर अनुसार १७ अक्टोबर अर्थात आज अश्विन पूर्णिमा हो। सनातन धर्ममा आश्विन पूर्णिमाको विशेष महत्व छ। यही शुभ तिथिमा शरद पूर्णिमा पनि मनाइन्छ।

जीटीए

खरसाङको रोहिणी चियाबारीमा श्रमिकहरूको हस्ताक्षर संकलन अभियान

कोलकोताको बैठकमा ५५ हजार श्रमिकहरूको हस्ताक्षर लिएर जाने खरसाङ: खरसाङको रोहिणी चियाबारीमा दार्जिलिङ जिल्ला चिया कमान मजदुर युनियनको तर्फबाट श्रमिकहरूको हस्ताक्षर संकलन गर्ने अभियान शुरु गरिएको

सिक्किम

राज्य महिला फुटबल टोली राजमाता जिजाबाई ट्रफीको निम्ति त्रिपुरा प्रस्थान

गान्तोक: 3राष्ट्रिय फुटबल च्याम्पियनशिप राजमाता जिजाबाई ट्रफी २०२४-२५ को निम्ति २९औं वरिष्ठ महिला दल आज त्रिपुरा प्रस्थान भएको छ। उक्त प्रतिष्ठित प्रतियोगितालाई ध्यानमा राख्दै १५ दिवसीय

पश्चिम बंगाल

तृणमूल पञ्चायत सदस्यको शव झुण्डिएको अवस्थामा भेटेपछि सनसनी

 सिलगढी: आज घोषपुकुर इलाकाको चिया बगानमा तृणमूल पञ्चायत सदस्यको झुण्डिएको शव भेटिएपछि आसपासका क्षेत्रमा सनसनी फैलिएको छ। सिलगढी महकुमा परिषद अन्तर्गत घोषपुकुर ग्राम पञ्चायतका तृणमूल पञ्चायत

पश्चिम बंगाल

चोरीको स्कुटरसहित एक जना पक्राउ

सिलगढी:  यसै महिनाको १५ तारिख सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थाना अन्तर्गत खोपरेल बजार क्षेत्रबाट राममुख शाहको स्कुटर चोरी भएको थियो। मतिगढा  पुलिस चौकीमा १६ तारिख लिखित

सिक्किम

राज्यपालद्वारा रिनाकका कृषकहरुसँग अन्तर्क्रिया

पाकिम: राज्यपाल ओमप्रकाश माथुरले आज पाकिम भ्रमणको क्रममा सांस्कृतिक धरोहर, कृषि र आध्यात्मिक सम्पदाहरुको निरीक्षण गरे। पाकिम जिल्लाको दुई दिने भ्रमणमा निस्केका राज्यपाललाई जिल्ला प्रशासनिक अधिकारीहरुले

पश्चिम बंगाल

ससुराले आफ्नै ज्वाइँको हत्या गरेको आरोप

 जलपाईगढी: ससुराले आफ्नै ज्वाइँको हत्या गरेको आरोप लागेको छ। यो घटनाले जलपाईगढी रंगधामली नजिकै रहेको रायपुर चिया बगानमा निकै सनसनी फैलाएको छ। व्यक्तिगत विवादका कारण ससुरा

मनोरञ्जन

‘एक्टर: टेक वन’ को प्रदर्शन मिति सर्यो

काठमाडौं: अदृत फिल्मस् र मोती फिल्मसले  संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति

सिक्किम

मन्त्री उप्रेतीले गरे महर्षि वाल्मिकी मन्दिरको उद्वघाटन

गान्तोक: रामायणका रचयिता महर्षि वाल्मिकी जयन्तीको अवसरमा क्षेत्र विधायक तथा सिक्किम सरकारको ग्रामीण प्रबन्धन एवं सहकारिता विभागका मन्त्री अरूण कुमार उप्रेतीले आरिथाङमा निर्मित वाल्मिकी मन्दिरको आज

पश्चिम बंगाल

२५ वटा चियाकमानहरू उत्तर बंगालमा बन्द छन्

सिलगढ़ी: पहाड़, डुवर्स एवं तराई गरी मोठ २५ वटा चियाबगानहरू बन्द अवस्थामा छन्। यसमध्ये ९ वटा चिया बगानहरू गत महिना मात्र बन्द भएका छन्।समस्या सबैभन्दा अधिक

नार्थ बंगाल

तृणमूल पञ्चायत सदस्यको मृतदेह उद्धार

फाँसीदेवा: फाँसीदेवाको घोषपुकुर ग्राम पञ्चायत अन्तर्गत हावदाभिटामा एकजना पञ्चायत सदस्यको लाश उद्धार भएकप छ। मृतकको नाम संजीव राय हो। उनी घोषपुकुर गाउँ पञ्चायत तृणमूल सदस्यको रूपमा

नार्थ बंगाल

छोरीको बिहेअघि रक्तदान शिविरको आयोजना

राजगञ्ज: एकजना बाबुले आफ्नो छोरीको बिहे अघि स्वेच्छिक रगतदान शिविरको आयोजना गरे। बिहीबार राजगञ्ज ब्लकको बिन्नागुड़ी ग्राम पञ्चायतको आमबाडी नजिकै साहेबपाडामा उक्त रक्तदान शिविरको आयोजना गरियो।