तृणमूल पञ्चायत सदस्यको मृतदेह उद्धार

IMG-20240717-WA0001

फाँसीदेवा: फाँसीदेवाको घोषपुकुर ग्राम पञ्चायत अन्तर्गत हावदाभिटामा एकजना पञ्चायत सदस्यको लाश उद्धार भएकप छ। मृतकको नाम संजीव राय हो। उनी घोषपुकुर गाउँ पञ्चायत तृणमूल सदस्यको रूपमा कार्यरत थिए।परिवारका सदस्यहरूले जानकारी दिएअनुसार, बुधवार राति उनले लक्ष्मी पूजाको प्रसाद वितरण गरेका थिए। आज बिहार चिया बगानमा एउटा रुखबाट झुन्डिएको अवस्थामा उनको लाश फेला परेको छ। सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिएर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पोष्टमार्टमको लागि पठाइदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement