Day: सेप्टेम्बर 29, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

पोराझारमा रक्तदान शिविर सम्पन्न

सिलगढी: पोराझार जामा मस्जिद समितिले पोझारमा रक्तदान शिविरको आयोजना गरेको छ। आजको रक्तदान शिविर मुख्यतया रगत संकट समाधान गर्न हो। यो रक्तदान शिविर आइतबार दौग्राम १

जीटीए

खरसाङ बजारमा डेंगु सतर्कताको लागि सचेतना अभियान

खरसाङ: सूचना अनि सांस्कृतिक विभाग खरसाङ र खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा खरसाङ बजार क्षेत्रमा डेंगु सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। खरसाङ बजार क्षेत्रमा डेंगु सतर्कताको लागि

पश्चिम बंगाल

कोचबिहारमा तृणमूल पञ्चायत सदस्यको घर अगाडि ताजा बम बरामद

कोचबिहार: तृणमूल पञ्चायत सदस्यको घर अगाडि फेरि ताजा बम बरामद भएको छ। तुफानगञ्ज ब्लक नम्बर १ भित्र रहेको फुलबारी २ ग्राम पञ्चायत क्षेत्रमा बम फेला परेपछि

पश्चिम बंगाल

अलिपुरद्वारमा हात्तीको बच्चाको शव भेटे क्षेत्रमा सनसनी

अलिपुरद्वार: वन विभागका कर्मचारीहरूले फालालकाटा ब्लकको दलगाउँ ग्राम पञ्चायतको दलमनी डिभिजनको कार्ला नदीको छेउमा रहेको क्षेत्रबाट हात्तीको बच्चाको शव बरामद गरे। यो घटनाले क्षेत्रमा निकै सनसनी

जीटीए

राज्य स्तरीय अण्डर १७ फुटबल खेल्न गइरहेका दार्जीलिङका खेलाडीहरूलाई अनित थापाद्वारा भेटघाट अनि शुभकामना

खरसाङ: अनित थापाले जीटीए क्षेत्रलाई प्रतिनिधित्व गर्दै राज्य स्तरीय अण्डर १७ फुटबल खेल्न गइरहेका दार्जीलिङका खेलाडीहरूलाई भेटेर शुभकामना दिन्दै पठाएका छन्।यस अवसरमा उनले खेल खेल्दा अनुशासन,

जीटीए

पहाडका पुराना फूटबल खेलाडी मोहन योन्जन ‘नमस्ते सम्मान’द्वारा सम्मानित

खरसाङ:  दार्जीलिङ पहाडी भेकका एकजना पुराना फूटबल खेलाडी मोहन योन्जनलाई दार्जीलिङ पहाडी भेकको लोकप्रिय क्षेत्रीय टीभी च्यानल नमस्ते खरसाङले ‘नमस्ते सम्मान’द्वारा सम्मानित गरेको छl आज खरसाङको

जीटीए

मङ्पुमा सर्वनाम साहित्यिक सम्मान एंव हिल टाईम्स साहसिक अनि पत्रकारिता पुरस्कार अलङ्करण समारोह सम्पन्न

मङ्पु: सर्वनाम समूह मङ्पु र हिल टाईम्स अनलाइन न्युज च्यानलको संयुक्त आयोजनामा हिल टाईम्स साहसिक पुरस्कार एवं सर्वनाम सम्मान कार्यक्रम सम्पन्न भएको छ। मङपुको रवीन्द्र भवनमा

मनोरञ्जन

नमस्ते खरसाङको आयोजनामा ‘किड्स फेशन शो’ (फोटो फिचर)

खरसाङ:  दार्जीलिङ पहाडी भेकको लोकप्रिय क्षेत्रीय टीभी च्यानल नमस्ते खरसाङको आयोजनामा आज खरसाङको क्याम्ब्रिज इङ्गलिस स्कूलको प्रेक्षागृहमा ‘किड्स फेशन शो’ आयोजना भइरहेको छl अहिले पनि सो

Uncategorized

नाट्यकर्मी ललित तिवारीलाई ‘स्व. मनबहादुर गुरुङ नाट्य सम्मान २०२४’ प्रदान

सोनादा: दार्जीलिङ पहाडी भेकका सुपरिचित नाट्यकर्मी ललित तिवारीलाई ‘स्व. मनबहादुर गुरुङ नाट्य सम्मान २०२४’ले अलङ्करण गरिएको छ। ‘मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान’को आयोजनमा सोनादा डिग्री कलेजमा सो

खेलकुद

स्पेनिश ला लीगाः ओसासुनाविरुद्ध बार्सिलोनाको निराशाजनक हार

बार्सिलोना: स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाको विजयाभियानमा ब्रेक लाग्यो। शनिवार राति खेलिएको म्याचमा असाधारण फर्ममा रहने बार्सिलोनालाई ओसासुनाले ४-२-ले पराजित गऱ्यो। ला लीगाको जारी सीजनमा यो

पश्चिम बंगाल

महिलाको सुनको चेनको आधा  भाग खोसेर फरार

 सिलगढी: २८ सेप्टेम्बरमा केही बदमाशहरूले माथिल्लो बागदोग्र डिफेन्स कालोनीमा एक विधवा वृद्ध महिलाको सुनको चेनको केही भाग लुटेको समाचार छ। सुनको चेनको बाँकी भाग भने महिलाले