
जीटीए प्रमुख अनित थापाको बाहुलीबाट रङ्बुल सीधा लाइन परिवार समाजको सार्वजनिक भवनको उदघाटन
सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जिलिङ आन्त्रिकी विभागद्वारा रङ्बुल सीधा लाइन परिवार समाजको सार्वजनिक भवन जीटीए प्रमुख अनित थापाको बाहुलीबाट उदघाटन गरिएको छ। उक्त सार्वजनिक भवनको उदघाटन



















