Day: सेप्टेम्बर 8, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

ईस्टन बाइपास नजिकैको डम्पिङ ग्राउन्डमा भएको दर्दनाक सडक दुर्घटनामा एक युवकको मृत्यु

सिलगढी: सिलगढी ईस्टन बाइपास नजिकैको डम्पिङ ग्राउन्ड नजिकै एक दुःखद सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ। तर, समाचार लेख्दासम्म मृतक युवकको सनाखत हुन सकेको छैन।

उत्तर-पूर्व

मणिपुरका मुख्यमन्त्रीले हिंसा पछि पीडित परिवारलाई १० लाख रुपियाँ प्रदान गरे

इम्फाल: मणिपुरमा हिंसाका ताजा घटनाहरू पछि मुख्यमन्त्री एन वीरेन सिंहले आइतबार यी घटनाहरूमा मारिएकाहरूका परिवारलाई १० लाख रुपियाँ अनुग्रह रकम हस्तान्तरण गरे। मणिपुरका मुख्यमन्त्रीले कुकी विद्रोहीहरूले

उत्तर-पूर्व

काजिरंगा राष्ट्रिय निकुञ्ज फेरि पर्यटकका लागि खोल्न तयार

गुवाहाटी: काजिरंगा राष्ट्रिय निकुञ्ज र टाइगर रिजर्वले १ अक्टोबरदेखि पर्यटकहरूलाई स्वागत गर्ने भएको छl यो घोषणा सेप्टेम्बर ७ मा डिभिजनल वन अधिकारी, पूर्वी असमको कार्यालयबाट जारी

जीटीए

खरसाङ महकुमा कार्यालय स्तरीय फुटबल टुर्नामेन्टको उपाधि आकाशवाणी खरसाङको झोलीमा

खरसाङ: खरसाङ महकुमा कार्यालय स्तरीय फुटबल टुर्नामेन्टको उपाधि आकाशवाणी खरसाङले जितेको छ। खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा गत २४ अगस्तदेखि भईरहेको कार्यालय स्तरीय

पश्चिम बंगाल

आरजी कर प्रकरण: टीएमसी सांसदले राजीनामा दिने

कोलकाता: तृणमूल कांग्रेसका सांसद जवाहर सरकारले कोलकाताको आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याका मुद्दाको विरोधमा राज्यसभाको सदस्यताबाट राजीनामा दिने निर्णय गरेका छन्। उनले

सिक्किम

ब्ल्याक पेन्थरको आक्रमणमा एक गम्भीर घाइते

गान्तोक: जङ्गली जनावर ब्ल्याक पेन्थरको आक्रमणमा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घटना उत्तर सिक्किमको जङ्गु समष्टिअन्तर्गत ही गेथाङको हो। स्थानीय जिग्मी लेप्चालाई हिजो दिउँसो करिब

जीटीए

खरसाङमा शहीद कप्तान दलबहादुर थापाको सालिग अनावरण

आशा मुखिया लामा, डा. एकलव्य शर्मा र विवेक राईलाई सम्बर्ध्दना खरसाङ: भारतीय गोर्खा परिसंघ खरसाङ क्षेत्रीय समितिको आयोजनामा स्वतन्त्रता सेनानी कप्तान दलबहादुर थापाको सालिग अनावरण गरिएको

सिक्किम

गेजिङमा पालन गरियो राष्ट्रीय साक्षरता दिवस

गेजिङ: गेजिङ जिल्लाले आज बेटी पढाऔँ बेची बचाऔँ अन्तर्गत राष्ट्रीय साक्षरता दिवस पालन गऱ्यो। उक्त कार्यक्रममा क्योङसाको वरिष्ठ कन्या विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने जसलाई

सिक्किम

किवी उत्पादनको निम्ति बुद्धहाङ सुब्बा बने उदाहरण

गान्तोक: सिक्किमको उर्वर कृषि भूमिमा पसिना बगाए सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् पश्चिम सिक्किमको योकसम निवासी बुद्धहाङ लिम्बू। उनले २००९ देखि आफ्नो निजी

विशेष

विश्वका पुराना देशहरू यस्तो…

विश्व जनसंख्या समीक्षा (डब्ल्युपीआर) को पछिल्लो सूची अनुसार इरानलाई सबैभन्दा पुरानो देश मानिन्छ। इरानको पुरानो नाम पर्सिया हो। यहाँ मानव बस्ती एक लाख वर्ष पुरानो हुनसक्छ।

पश्चिम बंगाल

आरजी कर प्रजरण: आज राति कोलकातामा हुनेछ विरोध प्रदर्शन ‘रक्लेम द नाइट’

कोलकाता: सेप्टेम्बर ८ देखि कोलकातामा दुष्कर्म-हत्या प्रकरणको विरोधमा चिकित्सकहरूको आन्दोलन जारी रहेको ३० दिन भइसक्यो। आज राति बंगालका विभिन्न भागमा विशेष रात्रि विरोध आयोजना हुँदैछ, जसलाई

जीटीए

डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू क्रमैले ‘तीनधारेमा नेपाली नाटक’ अनि ‘विविध वृतहरूमा तीनधारे’ लोकार्पित

डा. अमीर दर्जीद्वारा लिखित दुईवटा पुस्तकहरू तीनधारेको सम्पत्ति हो: डा. कृष्णराज घतानी खरसाङ: प्राध्यापक डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू क्रमैले ‘तीनधारेमा नेपाली नाटक’ अनि