
इन्डोनेसियामा संवैधानिक अदालतको फैसला उल्टाउने प्रयासको विरोधमा प्रदर्शन
इन्डोनेसियाको राजधानी जकार्तामा सरकारले संवैधानिक अदालतको फैसला उल्टाउने प्रयासको विरोधमा हजारौं मानिसहरूले प्रदर्शन गरेपछि पुलिस र प्रदर्शनकारीबीच झडप भएको थियो। विरोधका क्रममा संसद बाहिर अराजकता भएको