Day: अगस्ट 20, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

हात्ती हत्यारालाई कडा कारबाही गर्न पर्यावरण प्रेमीहरूको माग, मैनबत्ती बालेर शोक व्यक्त

जलपाईगढी: झारग्राममा हात्तीको मृत्युको सम्बन्धमा पर्यावरण प्रेमीहरूले हात्तीका हत्याराहरूलाई कडा सजायको माग गरेका छन्। दीप प्रज्वलन गरी श्रद्धाञ्जली पनि व्यक्त गरियो। जलपाईगढीमा हात्तीको मृत्युको बारेमा जलपाईगढीमा

नेपाल

घरजग्गा कारोबार बढ्यो, राजस्व ३२ प्रतिशत वृद्धि

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जुलाई- अगस्तमा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको छ। गत आव २०२३/२०२४ जुलाई – अगस्तमा ३९ हजार

पश्चिम बंगाल

काेलकता घटनाकाे विरोध गर्दै मिरिकमा प्रतिवाद रैली

मिरिक: मिरिक महकुमा अस्पतालद्वारा कलकत्तामा चिकित्सकमाथि  भएको निर्मम हत्याकाे प्रतिवाद रैलीको आयोजना गर्दै महिला मृतक डाक्टरलाई श्रद्धाञ्जली अर्पण गरिएकाे छ। यस अवसरमा महिला डाक्टरको आत्मा शान्तिको लागि

मनोरञ्जन

पोखरीबाट शव भेटियो

जलपाईगढी: बिहान ७ बजे जलपाईगढीको सुन्दरपाडामा पोखरीबाट एक शव फेला परेपछि पूरै क्षेत्रमा सनसनी फैलियो। घटनाको खबर फैलिने बित्तिकै उक्त क्षेत्रमा मानिसहरुको भीड लागेको थियो। शवको

मनोरञ्जन

फिल्म ‘नरसिंहाः अवतार’मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी

काठमाडौं: निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। फिल्मका लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरु फाइनल गरेको

मनोरञ्जन

फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं: फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो

मनोरञ्जन

‘त्यो म होइन…’ तीस वर्ष पुरानो गीत म्युजिक भिडियोले बनायो ताजा     (हेर्नुहोस् भिडियो)  

गान्तोक: गीत र संगीतले झ्वाम्मै छोपिहाल्न सक्ने ममता लामाको गीत ‘त्यो म होइन…’ तीन दशक अघि कोलकातामा रेकर्डिङ भएको थियोl समयको धारमा असल कुराहरू कुनै बेला

सिक्किम

१४,२५० फिटको उचाइमा सेवारत सेनासित रक्षाबन्धन पर्व पालन

गान्तोक: हेमन्त यादव फाउन्डेसनले नथुलाको १४,२५० र लुङ्थुङको १२,५०० फिटमा सेवारत भारतीय सेनाका जवानहरुसंग रक्षाबन्धन पर्व उत्साहपूर्वक पालन गऱ्यो। फाउन्डेसनले रक्षाबन्धन पर्वको महत्वलाई प्रमुखता दिँदै उच्च

सिक्किम

नेपाली भाषाको प्रचार-प्रसार र प्रयोगको क्षेत्रमा काम गरिरहेका जम्मै नेपालीभाषीहरूलाई बधाई, शुभकामना अनि अभिनन्दन: पवन चामलिङ

गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषाले मान्यता प्राप्त गरेको ३३औं वर्षगाँठको अवसरमा भाषा मान्यताको निम्ति अनवरत सङ्घर्ष

सिक्किम

नेपाली भाषा दिवसको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीहरूलाई क्यापकाे हार्दिक शुभकामना

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले नेपाली भाषा दिवसको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। नेपाली भाषा दिवसले हामीलाई हाम्रो मातृभाषा, संस्कार, संस्कृति