Day: अगस्ट 20, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

आरजी करको विषयमा दिनहाटामा निकालिएको जुलुसमा विद्यार्थी परिषदले विद्यार्थीलाई कुटपिट गरेको आरोप

कोचबिहार: कोचबिहार जिल्लाको दिनहाटामा आरजी कर मुद्दालाई लिएर विरोध मार्च निकाल्ने छात्र परिषद रैलीको क्रममा क्षेत्रमा व्यापक तनाव देखिएको थियो। आन्दोलनकारीलाई कुटपिट गरेको आरोप छ। उत्तर

खेलकुद

बोर्डर-गावस्कर टेस्ट सीरीजमा ग्रीन र मार्शले अधिक जिम्मेवारी लिने आशा व्यक्त गरे कप्तान कमिन्सले

मेलबर्न: अष्ट्रेलियाई टेस्ट टीमका कप्तान प्याट कमिन्सलाई यस सालको अन्तमा हुने बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको अवधि अलराउण्डर क्यामरन ग्रीन र मिचेल मार्शले बलिंगमा अधिक जिम्मेवारी लिने

खेलकुद

यूट्यूबर ज्याक पलविरुद्ध बक्सिंग रिंगमा ओर्लिन तयार ५८ वर्षीय टाइसन

नयाँ दिल्ली: पूर्व हेभिवेट बक्सिंग च्याम्पियन माइक टाइसन ५८ सालको उमेरमा फेरि एकपल्ट रिंगमा ओर्लिन तयार छन्। यूट्यूबर ज्याक पलसँग उनको भिड़न्त १५ नोभेम्बरमा टेक्सासमा हुनेछ।

जीटीए

रोंगचोंगमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट हुने

रोंगचोंग: पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा हुने यस सेभेन ए साइड

नेपाल

धरान १७ का सुनिल साह कोशी नदीको पुलमा स्कुटर राखेर कोशी नदीमा हाम फाले

झापा: सुनसरीको धरान उपमहानगरपालिका वडा नंम्बर १७ बस्ने २७ वर्षीय सुनिल साह सुनसरी र उदयपुर जोड्ने कोशी नदीको पुलमा स्कुटर राखेर नदीमा हाम फालेर बेपत्ता भएका

सिक्किम

सिङ्ताममा पहिरो गएपछि, स्थानीय जनता सचेत गराइयो

गान्तोक: सिक्किमको सिंगताम जिल्लामा पहिरो गएको छ। यो पहिरो एनएचपीसीको स्टेज–५ पावर प्रोजेक्ट रहेको ठाउँमा गएको छ। यसैलाई ध्यानमा राख्दै स्थानीय मानिसहरूलाई सचेत गराइएको छ।  मंगलबार

नार्थ बंगाल

आरजी कर काण्डमा दोषीलाई कडा सजायको माग गर्दै अलिपुरद्वारमा विद्यार्थीहरूले निकाले विरोध र्‍याली

अलिपुरद्वार: आरजी कर काण्डमा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै विद्यार्थीहरूले अलीपुरद्वार शहरमा विरोध र्‍याली निकाले। आज उक्त र्‍याली अलिपुरद्वार विश्वविद्यालयबाट सुरु भएर शहरका विभिन्न

अन्तर्राष्ट्रिय

नेपालमा विदेशी लगानी भित्रियो

झापा: आर्थिक वर्ष २०२२/२०२४ मा खुद ८ अर्ब ४० करोड रूपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई)भित्रिएको छ। नेपाल राष्ट्र बैंक वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत

अन्तर्राष्ट्रिय

नेपालमा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि

झापा: आर्थिक वर्ष २०२३/२०२४ मा साढे १४ खर्ब रुपियाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले अगष्ट १८ तारिख रविबार सार्वजनिक गरेको

पश्चिम बंगाल

क्षतिग्रस्त सडक मरम्मतको माग गर्दै टायर बालेर सडक अवरुद्ध

जलपाईगढी: जलपाईगढीको माल क्षेत्रका मानिसहरूले क्षतिग्रस्त सडक मरम्मतको माग गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन्। खबर पाएलगत्तै माल पुलिस चौकीबाट ठूलो संख्यामा पुलिस घटनास्थलमा पुगेको

नेपाल

गौतम बुद्ध एयरपोर्टमा उडान गर्न दुई कम्पनीको तयारी

झापा: भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान गर्न दुई वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले तयारी गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अगामी अक्टूबर २७ देखि सुरु

अन्तर्राष्ट्रिय

भारतले नेपालबाट बिजुली खरीद गर्ने

झापा: भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत्