Day: जुलाई 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

भालुको पित्त र छालासहित दुई जना पक्राउ

सिलगढी: भालुको शरीरका अंगहरू तस्करी गर्ने प्रयास भइरहेको थियो, तर बागडोग्रा वन विभागले तस्करी योजनालाई विफल बनाएको छ। तस्करहरूले भालुको पित्त र छाला तस्करीका लागि लिएर

पश्चिम बंगाल

उच्च तापक्रममा बाँच्न सक्ने बीउ किसानलाई उपलब्ध गराइने

जलपाईगढी: उच्च तापक्रममा पनि बाँच्न सक्ने बीउ किसानहरूलाई दिइनेछ। जलपाईगढी जिल्ला पनि ग्लोबल वार्मिङबाट अछुतो छैन र यसको प्रभाव तराईका साथै पहाडी क्षेत्रमा पनि देखिएको छ।

पश्चिम बंगाल

भाजपा सांसद जयन्त रायद्वारा क्यान्सर औषधीमा भन्सार महसुल हटाउने पहलको प्रशंसा

जलपाईगढी: केन्द्र सरकारले बजेट २०२४-२५ मा क्यान्सर औषधीमा लाग्ने भन्सार शुल्क हटाएको छ। सरकारले ट्रैस्टुजुमैब डेरक्सटेकन, ओसिमर्टिनिब र डुरवालुमैबमा लाग्ने भन्सार १० प्रतिशतबाट शून्यमा झारेको छ।

स्वास्थ्य

पूर्वी हेमाटोलोजी समूहद्वारा कोलकातामा ‘इस्टर्न इण्डिया ब्लड, म्यारो एण्ड सेलुलर थेरापी मीट २०२४’ को दोस्रो संस्करण आयोजना

कोलकाता: ईएचजी  (पूर्वी हेमाटोलोजी ग्रुप) ले कोलकातामा बोन म्यारो ट्रान्सप्लान्टमा ‘इस्टर्न इण्डिया ब्लड, म्यारो र सेलुलर थेरापी मीट २०२४’ (ईआईबीएमसीटी मीट २०२४) को दोस्रो संस्करणको आयोजना

पश्चिम बंगाल

टिस्टा नदीको बढेर फेरि सडकमा बग्दै

सिलगढी: दार्जीलिङ पहाड र सिक्किममा पछिल्ला केही दिनदेखि परेको वर्षाका कारण टिस्टा नदीले निक्कै भयावह रूप धारण गरेको छ। टिस्टा नदीको पानीको बहाव बढेर सडक समेत

खेलकुद

पेरिस ओलम्पिक २०२४: स्वियातेक, अल्काराज र जोकोविच विजयी

पेरिस: सात हप्ता अघि फ्रेञ्च ओपनको खिताब जित्ने कार्लोस अल्काराज र इगा स्वियातेकले रोलां ग्यारोमा जारी ओलम्पिक टेनिस स्पर्धामा जीतको साथ अभियान शुरु गरे। वर्षाले गर्दा

खेलकुद

जो रुटको टेस्ट क्रिकेटमा १२००० रन पूरा

एजबेस्टन: ईंग्ल्याण्डका जो रुट १२००० टेस्ट रन पूरा गर्ने दोस्रो सबैभन्दा कम्ती उमेरका क्रिकेटर बनेका छन्। उनले शनिवार वेष्ट इण्डिजविरुद्ध जारी तेस्रो तथा अन्तिम टेस्ट म्याचमा

खेलकुद

पेरिस ओलम्पिक २०२४: न्यूजील्याण्डविरुद्ध म्याच जित्यो भारतीय हकी टीमले

पेरिस: भारतीय हकी टीमले शनिवार राति यहाँ न्यूजील्याण्डलाई ३-२-ले पराजित गरी ओलम्पिक खेलहरूमा आफ्नो अभियान शुरु गऱ्यो। टोक्यो ओलम्पिक २०२०-मा भारतले ४१ सालपछि काँस्य पदक जितेको

जीटीए

रोमाञ्चक जीतको साथ नोरबुंग फूटबल क्लब क्वार्टर फाइनलमा

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा नोरबुंग फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा शनिवार भएको पाँचौं

जीटीए

तकभर (सिंगबारी) र लाटपञ्चर विजयी

सिंगबारी: नेहुर बालासन ड्रीमर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित मोतिलाल मोक्तान स्मृति ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२४-मा शनिवार दुईवटा म्याच खेलियो। यी दुईवटा म्याचमा जीत हासिल गरी

नेपाल

नदिमा हाम्फालेर एक किशोरी लापत्ता

काठमांडू :महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरीले हाम फालेकी हुन्। जिल्ला प्रहरी

नेपाल

खोर्साने केराबारी सडकमा कार दुर्घट्ना

काठमांडू: शनिबारमोरंग जिल्ला अन्तर्गत खोर्साने केराबारी सडक खण्ड अन्र्तगत केराबारी ८ आँमजुंगी ढाट नजिकै कार दुर्घटना भएको छ। खोर्सानेबाट केराबारी आउदै गरेको प्र.१-०२-०२ च ६७२५ नम्बरको