काठमांडू: शनिबारमोरंग जिल्ला अन्तर्गत खोर्साने केराबारी सडक खण्ड अन्र्तगत केराबारी ८ आँमजुंगी ढाट नजिकै कार दुर्घटना भएको छ। खोर्सानेबाट केराबारी आउदै गरेको प्र.१-०२-०२ च ६७२५ नम्बरको कार शनिबार मध्यान्ह ३ -४ बजेतिर दुर्घट्नामा परेको हो। कार दुर्घट्नामा परी मानविय क्षति नभएपनि विधुतको पोलमा ठोक्किएको कारण पुर्ण रुपमा क्षति भएको र विुधतको पोल समेत भाचिएर केही घण्टा विधुत सेवा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।दुर्घट्नाको कारण नखुलेपनि तिब्र गतिका कारण दुर्घट्नामा भएको हुन सक्ने आसंका गरिएको छ।