Day: जुलाई 18, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

आँखाभरि आँसु लिएर शहीद ब्रिजेश थापालाई हजारौंले दिए अन्तिम श्रद्धाञ्जली

सिलगढी: जम्मु-कश्मीरको डोडामा सेना र आतंककारीबीच भिडन्तमा शहीद भएका क्याप्टेन ब्रिजेश थापालाई आज अन्तिम बिदाइ गरियो। शहीद क्याप्टन ब्रिजेश थापाको अन्तिम संस्कार दार्जीलिङमा सैनिक सम्मानका साथ

जीटीए

वन महोत्सवको पालनसँगै वृक्षरोपण

दार्जीलिङ: शंकर ग्राम समाज, हरिदासहट्टा सुधार सम्मेलन समाज अनि गैरसरकारी संस्था हिल्दारीले संयुक्त रूपमा बिहीवार वन महोत्सवको पालन गर्दै वृक्षरोपण गरे। यी संस्थाहरूले दार्जीलिङको गौशाला सिम्धाप

प्राविधि/विज्ञान

काशीका वैज्ञानिक तपन प्रसाईबाट दूध चिन्ने विधि आविष्कार

वाराणसी: घरमा प्रयोग गरिने दूध चोखो छ कि जुठो छ कि पानी र अरू केही मिसाएको छ भन्ने सजिलो गरी जाँच्ने युक्ति काशी हिन्दू विश्वविद्यालयको भौतिकी

पश्चिम बंगाल

२१ जुलाईको र्‍यालीमा सहभागी हुन धुपगढीबाट नेता तथा कार्यकर्ताहरू प्रस्थान गर्दै

जलपाईगढी: सत्तारूढ पार्टी टीएमसीका कार्यकर्ता र समर्थकहरू जुलाई २१ मा हुने र्‍यालीका लागि उत्तर बंगालका विभिन्न जिल्लाहरूबाट कोलकाता प्रस्थान गर्दैछन्। धुपगढी, कोचबिहार, जलपाईगढी रोड स्टेशन जस्ता

पश्चिम बंगाल

पिकअप भ्यान चोरी भएपछि गरिबमाथि बज्रपात

सिलगढी: फुलबारीमा घर अगाडिबाट रातको अँध्यारोमा कार्गो पिकअप भ्यान चोरी भएको छ। आफ्नो कमाइको एक मात्र गाडी चोरी भएपछि कार मालिक स्तब्ध भएका छन्। पिकअप भ्यान

पश्चिम बंगाल

सिलगढीमा पोल्ट्री हडतालको आंशिक प्रभाव

सिलगढी: पश्चिम बंगाल पोल्ट्री ट्रेडर्स एसोसिएसनले पश्चिम बंगालमा पुलिसको ज्यादतीको विरोधमा बिहीबारदेखि अनिश्चितकालीन हडतालको आह्वान गरेको छ। यसअन्तर्गत बन्दको आंशिक प्रभाव सिलगढी र छिमेकी क्षेत्रमा देखिएको

पश्चिम बंगाल

नक्सलबारी टुकरियाझार वन विभागद्वारा रोपियो बिरुवा

सिलगढी: नक्सलबारी टुकारियाझार वन विभागले पनि प्रदेशभर वन महोत्सव मनाउँदै आएको छl यसै सिलसिलामा बिहीबार धरबक्समा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ। सिलगढी विभागीय परिषद्का अध्यक्ष अरुण

पश्चिम बंगाल

वृद्धावस्था पेन्सन नवीकरणका लागि लाभार्थीको लामो लाइन

राजगञ्ज: वृद्ध भत्ता नवीकरणको लागि राजगञ्ज ब्लकको बिन्नागडी ग्राम पञ्चायत कार्यालय अगाडि लाभार्थीहरूको लामो लाइन देखियो। वृद्धावस्था भत्ता योजना अन्तर्गत, ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिले

पश्चिम बंगाल

मैनागढीमा फेरि भेटियो आर्मीको मोर्टार सेल

जलपाईगढी: मैनागढी ब्लकको ब्रह्मपुर क्षेत्रमा टिस्टा नदी क्षेत्रमा फेरि मोर्टार सेल भेटिएको छ। केही युवाहरु गाई चराउन यस क्षेत्रमा गएपछि उनीहरुको नजर मोर्टार सेलमा परेको थियोl

व्यापार/वाणिज्य

शिखर धवन बने मोटोजीपी-का ब्राण्ड एम्बसेडर

मुम्बई: यूरोस्पोर्ट इण्डियाले भारतमाम मोटोजीपी-को ब्राण्ड एम्बसेडरको रूपमा भारतीय क्रिकेटर शिखर धवनको नियुक्तिको आज घोषणा गऱ्यो। धवनले यूरोस्पोर्ट इण्डियाको अभियान-फेस कर रेस कर-को माध्यमले रेसिंग प्रति

पश्चिम बंगाल

चोरलाई रंगेहात समातेर कुटपिट

सिलगढी: घरमा चोरी गर्न पसेका चोरलाई रंगेहात समातिएपछि कुटपिट गरिएको समाचार छ। घटना सिलगढी मेट्रोपोलिटन पुलिस भक्तिनगर थाना क्षेत्रको होl 1१५ तारिख मा भक्तिनगर थाना क्षेत्रको

पश्चिम बंगाल

राष्ट्रिय राजमार्ग १० आधिकारिक रुपमा खोल्न युद्ध स्तरमा कार्य हुँदै

सिलगढी: राष्ट्रिय राजमार्ग १० सेल्फीडाँडामा पीडब्लुडीले भित्ता कटिङ गरेर सडक खोले पनि आधिकारिक रुपमा भने अहिलेसम्म राजमार्ग १० खोल्न सकेको छैन। सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय