काशीका वैज्ञानिक तपन प्रसाईबाट दूध चिन्ने विधि आविष्कार

IMG-20240718-WA0203

वाराणसी: घरमा प्रयोग गरिने दूध चोखो छ कि जुठो छ कि पानी र अरू केही मिसाएको छ भन्ने सजिलो गरी जाँच्ने युक्ति काशी हिन्दू विश्वविद्यालयको भौतिकी विभागका शोधार्थी श्री तपन प्रसाईले खोजिनिकालेका छन्। असमको तीनसुकियाबाट काशी पढ्नआएका तरुण वैज्ञानिक तपन प्रसाईले अब सजिलो गरी दूधको शुद्धता जाँच्नसक्ने घरेलु प्रविधि आविष्कार गरेका छन्।तरुण तपनले काशी हिन्दू विश्वविद्यालयको भौतिकी विभागकी सहायक प्राध्यापिका डा. अर्चना तिवारी अनि सिक्किम विश्वविद्यालयका डा. अजय त्रिपाठीका निदेशन र सहयोगमा यो नवविधि निकालेका छन्। वाष्पीकरण प्रकिया र मशीन लर्निङ एल्गोरिथमको सहायताले शुद्ध दूध र सिन्थेटिक दूधको अन्तर थाहा पाउनसक्ने विधि पत्तो लाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement