Day: जुलाई 14, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

फुलबारी महानन्द ब्यारेजमा खुट्टा धुने क्रममा डुबेको एक युवकको लाश फेला पर्यो

फुलबारी: फुलबारी महानन्द ब्यारेजमा खुटटा धुने क्रममा डुब्ने एक युवकको लाश फेला परेको छ। सुरज रोयको लाश आइतबार दिउँसो फुलबारी ब्यारेज नजिकैको फाँसीदेवा थाना क्षेत्र मोहम्मद

पश्चिम बंगाल

बटाबारी चियाबारीमा खोरमा थुनियो चितुवा

जलपाईगढी: डुवर्सको चिया बगानमा राखिएको खोरमा चितुवा फेरि फसेको छ। आइतबार बिहान मेटेल्ली ब्लकको बटाबारी चियाबारीमा वन विभागको खोरमा पोथी चितुवा देखियो। डुवर्सको चिया बगानमा कम

पश्चिम बंगाल

फालाकाटा लायन्स क्लबको बार्षिक बैठक सम्पन्न

अलिपुरद्वार: फालाकाटा लायन्स क्लबको वार्षिक बैठक फालाकाटा व्यापारी संघको हलमा सम्पन्न भयो। आजको बैठकमा खाँचोमा परेका ३० जनालाई रेनकोट वितरण गरिएको छ। यससँगै फालाकाटामा सरसफाई, प्लाष्टिक

पश्चिम बंगाल

कोचबिहारमा उल्टो रथयात्रामा हजारौं भक्त सहभागी

कोचबिहार: गुञ्जबारीको डंगराई मन्दिरबाट जानुको सट्टा आज रथ कोचबिहारको मदनमोहन मन्दिर पुग्यो। आज मदनमोहनको उल्टो रथयात्रा निकालिएको छ। यस विशेष दिनमा मदनमोहन रथमा सवार भएर घर

पश्चिम बंगाल

अरुणाञ्चल प्रदेश पुलिसद्वारा मनी लान्ड्रिङ मुद्दामा सिताईकी महिला पक्राउ

कोचबिहार: अरुणाचल प्रदेश पुलिसले कोचबिहार जिल्लाको सिताईबाट एक महिलालाई मनी लान्ड्रिंग मुद्दामा पक्राउ गरेको छ। कोचबिहार जिल्ला पुलिसले शनिबार साँझ करिब साढे पाँच बजे यो जानकारी

पश्चिम बंगाल

२१ जुलाईमा हुने शहीद दिवसको तयारी बैठक सम्पन्न

जलपाईगढी: मुख्यमन्त्री ममता  ब्यानर्जी र उनको पार्टी तृणमूल कांग्रेसले २१ जुलाईमा शहीद दिवस मनाउने छन्। पार्टी गठन भएदेखि नै हरेक वर्ष जुलाई २१ लाई शहीद दिवसका

पश्चिम बंगाल

पुलिसले अपराध नियन्त्रण गर्न नाका चेकिङ शुरु

जलपाईगुडी: अपराध नियन्त्रण गर्न जलपाईगुडी जिल्ला पुलिसको निर्देशनमा मैनागडी पुलिस थानाले शनिबार राती नाका जाँच गर्‍यो। मैनागडी थानाका आईसी सुबल घोषको उपस्थितिमा मैनागडी राजमार्ग ट्राफिक र

सिक्किम

उत्तर सिक्किममा पहिरोका कारण फेरि धेरै घर ध्वस्त

सिलगडी::वर्षाको मौसमले पहाडी राज्यहरूमा समस्या ल्याएको छ। वर्षाका कारण पहाड र पहिरोका कारण सर्वसाधारणको समस्या बढेको छ। उत्तर सिक्किमको मंगन जिल्लामा फेरि पहिरो झरेको छ। पहिरोले

सिक्किम

मुख्यमन्त्री तामाङले गरे बाबा रामदेव र बालकृष्ण आचार्यसॅंग भेट

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले योग गुरु बाबा रामदेव र बालकृष्ण आचार्यसॅंग भेट गरेका छन्। उनीहरूसॅंग आज मुम्बई एयरपोर्टमा भेट भएको मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा जानकारी

जीटीए

प्राध्यापक मेहेरमान सुब्बाद्वारा लिखित ‘नारी विमर्श, लैङ्गिक अध्ययन र नेपाली उपन्यास’ नामक समीक्षात्मक पुस्तकको लोकार्पण

कालेबुङ: प्राध्यापक मेहेरमान सुब्बाद्वारा लिखित ‘नारी विमर्श, लैङ्गिक अध्ययन र नेपाली उपन्यास’ नामक समीक्षात्मक पुस्तकको लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण नेपाली साहित्य अध्ययन समिति कालेबुङको

नेपाल

बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्यो हात्तीको आहार

झापा: हिउँदका समय मध्यवर्ती क्षेत्र वरपर किसानका खेतवारीमा धान, गहुँ, मकैलगायतका खेती बालीहरू खाएर नोक्सानी गर्दै हिँड्ने बर्दियाका एसियन जंगली हात्तीहरूलाई वर्षायाम सुरु भएसँगै निकुञ्जभित्रै आहारा

सिक्किम

जिल्लापाल अनुपा तामलिङले गरिन् आदर्शगाउॅंका विभिन्न ठाउॅंहरूको भ्रमण

नाम्ची: जिल्लापाल अनुपा तामलिङले आज आदर्शगाउॅंका विभिन्न ठाउॅंहरूको भ्रमण गरेर प्राकृतिक आपदाले सड़क र अन्य पूर्वाधारहरूलाई पुऱ्याएको क्षतिको आकलन गरेकी छन्। स्थानीय समुदायका लागि महत्वपूर्ण सम्पर्क