Day: जुन 20, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
व्यापार/वाणिज्य

भारत सरकारले यी देशमा २ हजार टन गैर-बासमती चामल निर्यात गर्ने

नयाँ दिल्ली: भारत सरकारले २० जुलाई २०२३ देखि गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ। तर, सरकारी अनुरोध र खाद्य सुरक्षा आवश्यकताहरू पूरा गर्न सरकारले दिएको

पश्चिम बंगाल

रांगापानी रेल दुर्घटनाः घाइते सहचालककी आमाले भनिन्– छोरालाई भेट्न दिइएको छैन

सिलगढी: रांगापानी रेल दुर्घटना अहिले पनि चर्चाको विषय बनेको छ। सबैजना दुर्घटनाको वास्तविक कारण जान्न पर्खिरहेका छन्। यस दुर्घटनापछि मालवाहक रेलका मृतक लोको पाइलट अनिल कुमार

खेलकुद

हकी इण्डियाको प्री-ओलम्पिक शिविरमा स्थान पाएनन् दिलप्रीत सिंहले

नयाँ दिल्ली: प्री-ओलम्पिक शिविरको निम्ति हकी इण्डियाले बिहीवार २७ सम्भावित खेलाड़ीहरूका नामको घोषणा गऱ्यो। शिविर २१ जूनदेखि ८ जुलाईसम्म यहाँको साई केन्द्रमा आयोजन गरिनेछ। ओलम्पिकमा भारतसँग

खेलकुद

भारतका पूर्व क्रिकेटर डेविड जनसनको मृत्यु

बेंगलुरु: भारतीय क्रिकेट टीमका पूर्व पेस बलर डेविड जनसनको यहाँ बालकनीबाट झरेर मृत्यु भयो। कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)-का एकजना अधिकारीले यस खबरको पुष्टि गरेका छन्।

खेलकुद

टीमको खराब प्रदर्शनपछि कप्तानी छोड़े ब्रायन मसाबाले

कम्पाला: आईसीसी टी२० वर्ल्ड कपमा टीमको निराशाजनक अभियानपछि युगाण्डाका कप्तान ब्रायन मसाबाले स्वदेश फर्किएर कप्तानी छोड़ेका छन्। युगाण्डाको टीमले टी२० वर्ल्ड कपमा एकमात्र जीत पापुआ न्यू

खेलकुद

बंग्लादेश र न्यूजील्याण्ड विरुद्ध घरेलु टेस्ट सीरीजको शेड्यूल घोषणा

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमले टी२० वर्ल्ड कपपछि टेस्ट सत्रको निम्ति तयारी शुरु गर्नेछ । टी२० वर्ल्ड कपपछि भारतीय टीम पाँचवटा टी२० म्याचको सीरीज खेल्न जिम्बाब्वे

पश्चिम बंगाल

एनजेपी हत्याकाण्डका आरोपीले जलपाईगुडी अदालतमा आत्मसमर्पण गरे

सिलगढी: एनजेपी हत्याकाण्डका आरोपीले जलपाईगुडी अदालतमा आत्मसमर्पण गरेका छन्। कालीपद रायको गत शुक्रबार राति सिलगढीको एनजेपीस्थित आईओसी रोडमा हत्या भएको थियो। आईओसी रोड हत्या प्रकरणमा मुख्य

मनोरञ्जन

सुनिल शेट्टीले सम्झिए बाबुलाई

मुम्बई: बलिउड अभिनेता सुनिल शेट्टीले आफ्ना बाबुको संघर्षलाई सम्झेका छन्। उनले बाबु वीरप्पा शेट्टीले निकै कठिन समय देखेको बताए। उनी ९ वर्षको उमेरमा घरबाट भागेका थिए।

सिक्किम

मन्त्री भीमहाङ लिम्बूले सम्हाले  आफ्नो कार्यभार

गान्तोक: राज्य श्रम विभागका मन्त्री भीमहाङ लिम्बूले आज लिङडिङस्थित श्रम विभागको कार्यालयमा आफ्नो कार्यभार सम्हालेका छन्। मन्त्रीलाई विभागका सचिव रगुल के. ले स्वागत जनाए र मन्त्रीको

सिक्किम

प्रतीक प्रधान बने सिक्किमका पहिलो फाइटर जेट पाइलट

गान्तोक: सिक्किमका प्रतीक प्रधान राज्यको पहिलो फाइटर जेट पाइलट अफिसर बनेका छन्। आर्मी अफिसर परीक्षामा ७औं स्थान हासिल गर्नेदेखि भारतीय वायुसेनामा १५ महिनाको तालिम पूरा गर्ने

पश्चिम बंगाल

अमरुत योजनाबारे सांसद राजु बिष्टले आवास तथा शहरी विकासमन्त्री मनोहरलाल खट्टरलाई दिए जानकारी

सिलगढी: सांसद राजु बिष्टले आवास तथा शहरी विकासमन्त्री मनोहरलाल खट्टरलाई उत्तर बंगालका नगरपालिकाहरूमा एएमआरयुटी (अमरुत) योजनाका विभिन्न परियोजनाहरूअन्तर्गत डीपीआर तयारदेखि लिएर कार्यान्वयनसम्म व्यापक घोटालाहरू भएको भन्दै

पश्चिम बंगाल

राजगञ्जको बन्धुनगरमा भएको सवारी दुर्घटनामा एकजना घाइते

राजगञ्ज: राजगञ्जको बन्धुनगरमा भएको सवारी दुर्घटनामा एक युवक घाइते भएका छन्। यो घटना राजगञ्जको बन्धुनगर क्षेत्रमा सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गमा भएको हो। पिकअप भ्यानसँग स्कुटर ठोक्किएर दुर्घटना