Day: जुन 10, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
उत्तर-पूर्व

मणिपुरका मुख्यमन्त्रीको गाडीमा उग्रवादीको हमला

इम्फाल: मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहको सुरक्षा लश्करमा उग्रवादीहरूले आक्रमण गरेका छन्। आज सोमबार भएको उक्त हमलामा एक सैनिक घाइते भएका छन्। काङपोकपी जिल्लामा उग्रवादीहरूले मुख्यमन्त्रीको

पश्चिम बंगाल

चुनावी हिंसा पीडितहरूको सुरक्षाको लागि कोलकाता उच्च अदालतमा अपील

कोलकाता: लोकसभा चुनावको नतिजा जारी भएदेखि बंगालका धेरै भागहरूमा हिंसाको रिपोर्ट आएको छ। यसबारे अदालतमा सुनुवाइ चलिरहेको छ। सोमबार पश्चिम बंगाल विधानसभामा विपक्षी दलका नेता सुभेन्दु

पश्चिम बंगाल

जोरपानी नदीमा नवजात शिशुको लाश भेटिएपछि सनसनी

सिलगढी: सिलगढीमा नदीबाट नवजात शिशुको लाश फेला परेको छ। सोमबार एनजेपी पुलिस थाना नजिकैको शान्तिपाडा क्षेत्रमा जोरपानी नदीमा नवजात शिशुको लाश तैरिएको देखेपछि त्रसित बनेको छ।

पश्चिम बंगाल

सिलगढी नगरनिगमद्वारा अवैध निर्माण विरुद्ध अभियान शुरु

सिलगढी: सिलगढी नगरनिगमले फेरि अवैध निर्माण विरुद्ध अभियान शुरु गरेको छ। अदालतको आदेशमा निगमले अवैध निर्माण भत्काएको हो। सोमबार निगमका कर्मचारीले सिलगढीको वार्ड नम्बर ४३ को

जीटीए

गुरुदेव निमा होइसर कर्म वाङचुक टुल्कुप्रति समर्पित भजन ‘निश्छल नयन’ सार्वजनिक

८०वाँ जन्मदिन दिवसको पवन अवसरमा भजन सार्वजनिक: गायक लाक्पा छिरिङ तामाङ मङ्पू: गुरूदेव निमा होइसर कर्म वाङचुक टुल्कुको हिजो ८०वाँ जन्मदिन दिवसको पवन अवसरमा युवा गायक

पश्चिम बंगाल

बंगालका सांसद सुकान्त मजुमदार र शान्तनु ठाकुर मोदी मन्त्रिपरिषदमा राज्यमन्त्रीको रूपमा समावेश

सिलगढी: भारतीय जनता पार्टी (बीजेपी) पश्चिम बंगालका दुई सांसदहरू, सुकान्त मजुमदार र शान्तनु ठाकुरले प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषदमा केन्द्रीय राज्यमन्त्री (एमओएस) को रूपमा शपथ लिए। सुकान्त

नेपाल

अन्तर्राष्ट्रीय बिमान स्थलमा नमूना प्रशिक्षनण

काठमांडू: काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुन १० सोमबार दिउँसो संकटकालीन नमूना अभ्यास गरिएको छ। हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा

सिक्किम

सिक्किमको याङगाङमा पैह्रोका कारण तीन जनाको मृत्यु

गान्तोक: दक्षिण सिक्किममा भारी वर्षाका कारण तीन जनाको मृत्यु भएको छ। सिक्किम प्रशासन स्रोतका अनुसार भारी वर्षाले दक्षिण सिक्किमको याङगाङ क्षेत्रमा पैह्रोका कारण  तीन जनाको मृत्यु

मनोरञ्जन

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन शुरु

काठमाडौं: फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन शुरु गरिएको छ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट शुरु गरिएको हो। फिल्मको ओपनिङ दृश्य गायक

मनोरञ्जन

‘द ट्रायल’ अभिनेत्री नूर मृत भेटिइन्

मुम्बई: वेब सिरिज ‘द ट्रायल’की अभिनेत्री नूर मालाबिका दास मृत फेला परेकी छन्। कतार एयरवेजको पूर्व एयर होस्टेससमेत रहेकी उनी मुम्बईको लोखण्डवालास्थित आफ्नै फ्ल्याट मृत भेटिएकी

नेपाल

कोशी प्रदेशबाट भित्रियो मनसुन

विराटनगर: यस वर्षको मनसुन प्रणाली जुन १० आजदेखि नेपाल भित्रिएको छ ।कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस वर्षको मनसुन

राष्ट्रिय

तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा नौ जनाको मृत्यु

नयाँ दिल्ली: तीर्थयात्री सवार बसमा आतंकवादीहरूले आक्रमण गरेपछि दुर्घटना हुँदा तीन महिला सहित नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन्। जम्मू-कश्मीरको