जोरपानी नदीमा नवजात शिशुको लाश भेटिएपछि सनसनी

IMG-20240610-WA0182.jpg

सिलगढी: सिलगढीमा नदीबाट नवजात शिशुको लाश फेला परेको छ। सोमबार एनजेपी पुलिस थाना नजिकैको शान्तिपाडा क्षेत्रमा जोरपानी नदीमा नवजात शिशुको लाश तैरिएको देखेपछि त्रसित बनेको छ। बालिकाको लाश आज बिहान स्थानीयले पहिलोपटक देखेका थिए। यसपछि कौतुहलताका कारण मानिसको भीड जम्मा हुन थाल्यो। एनजेपी पुलिस थानामा खबर गरिएको थियो, पुलिस आएर शव बरामद गरी उत्तर बङ्गाल मेडिकल कलेज शवगृहमा पठाएको थियो।लाश नवजात बालिकाको भएको खुलेको छ। पुलीसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement