
पक्राउ परेका विद्यार्थीलाई छाड्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन
विराटनगर: मोरङको रंगेली नगरपालिकाका कार्यबाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगर पुलिस माथि दुर्व्यवहार र आक्रमण गर्ने समूहको समर्थनमा विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। महेन्द्र मोरङ